Raithane Bhakha

Raithane Bhakha Raithane Bhakha is a podcast about Nepal's music.

https://www.facebook.com/photo/?fbid=1171323191665702&set=a.510811331050228
06/03/2025

https://www.facebook.com/photo/?fbid=1171323191665702&set=a.510811331050228

Sewa Bhattarai is a freelance journalist reporting on Nepal’s art, culture, folklore, and mythology. Her recent works include a bilingual column in the Nepali-language magazine Himal and its English-language sister publication Nepali Times. The column delves deep into various kinds of folk music in Nepal, especially those that are infrequently found in the commercial sector. She is in the process of putting the interviews and songs she collected over the years in her podcast, Raithane Bhakha, which means local melodies. She is interested in further exploring the sociology of folk music, literature, and mythology in Nepal's 100+ languages.

“खाना खाइसकेपछि हामी रातभर ढिकी-जाँतो गर्थ्यौं। केही नबोली गर्ने भए त निद्रा लाग्थ्यो होला, त्यसैले गीत गाउँदै काम गर्थ्...
02/01/2025

“खाना खाइसकेपछि हामी रातभर ढिकी-जाँतो गर्थ्यौं। केही नबोली गर्ने भए त निद्रा लाग्थ्यो होला, त्यसैले गीत गाउँदै काम गर्थ्यौं,” रमादेवी भन्छिन्।
https://www.himalkhabar.com/news/143364
https://www.himalkhabar.com/news/143364

संगिनी गीतमा महिलाका भोगाइ, समाजमा तिनको पराधीन परिस्थितिको वर्णनसँगै पुरुषसत्तात्मक संरचना र आचरणको भरपूर विर...

रैथाने भाखाको १० औँ प्रस्तुति: सुनुवार स्याँदार पिँदार
15/12/2024

रैथाने भाखाको १० औँ प्रस्तुति: सुनुवार स्याँदार पिँदार

The Sunuwar community is a community of Kirant people living in East and Central Nepal. Like many Kirant communities, they celebrate the two major festivals ...

15/12/2024

Raithane Bhakha Episode : 10 'Sunuwar Syandar Pinder' Trailer is out now.

बाजा बजाउने मरुटोलका स्थानीय किशोर थिए भने नाच्ने एउटा समूह किशोरकिशोरीकै थियो। अर्को समूह थियो, स्थानीय आमाहरूको। जसले ...
01/10/2024

बाजा बजाउने मरुटोलका स्थानीय किशोर थिए भने नाच्ने एउटा समूह किशोरकिशोरीकै थियो। अर्को समूह थियो, स्थानीय आमाहरूको। जसले स्थानीय बासिन्दाको मात्रै होइन, अरूको पनि ध्यान खिच्यो।

युवाको समूह द लोकल्सले हौस्याएपछि इन्द्रजात्राको अवसर पारेर काठमाडौंंको केन्द्र मरुटोलका आमाहरू धिमे नाचमा रम....

भदौ महिनामा नेपालको सुदूर पश्चिम प्रदेशमा गौरा पर्व मनाउने क्रममा, रामायण र महाभारत जस्ता लोक काव्यमा वाल्मीकि र व्यासले...
30/08/2024

भदौ महिनामा नेपालको सुदूर पश्चिम प्रदेशमा गौरा पर्व मनाउने क्रममा, रामायण र महाभारत जस्ता लोक काव्यमा वाल्मीकि र व्यासले लेखेका पुस्तकभन्दा फरक कथा भएका गीतहरू गाइने प्रचलन रहेको छ। डोटेली लोक साहित्यका अध्येता तथा त्रिभुवन विश्वविद्यालयका अध्यापक बद्री शर्मा बिनाडीले गौरा पर्व र डोटेली लोक साहित्यका बारेमा विभिन्न पुस्तकहरू प्रकाशित गरेका छन्, जसमा यी पर्वमा गाइने गीतहरू सङ्कलित छन्। गौरा पर्व र विशेष गरी त्यसमा गाइने फरक किसिमका रामायण र महाभारतका विषयमा एसबीएस नेपालीका लागि सेवा भट्टराईले बिनाडीसँग गरेको कुराकानी सुन्नुहोस्।

भदौ महिनामा नेपालको सुदूर पश्चिम प्रदेशमा गौरा पर्व मनाउने क्रममा, रामायण र महाभारत जस्ता लोक काव्यमा वाल्मीकि र...

Address

Tyanglaphat
Kirtipur
44618

Website

Alerts

Be the first to know and let us send you an email when Raithane Bhakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Raithane Bhakha:

Share

Category