Antenna Foundation Nepal

Antenna Foundation Nepal Antenna Foundation Nepal (AFN) is an independent media for development organization since 2002.

Antenna Foundation offers “one-stop servicing” for print, radio and television solutions. We help clients conceptualize; train; put in place pre-production information-peoples-structures; assure smooth and qualitative production; and assure best delivery and outreach.

19/07/2025

🎙️ रेडियो कार्यक्रम: "दिगो राम्रो" — २३औँ अङ्क
विषय: ''बन व्यवस्थापन, काठबाट प्राप्त गर्न सकिने फाइदाहरू, ती फाइदा प्राप्त गर्न नसक्नुका कारणहरू, त्यसले पार्ने परिणामहरू, र सम्भावित समाधानका उपाय।''

🗓प्रसारण मिति: २०८२ साउन ३, शनिवार
🕢 समय: बिहान ७:३० बजेदेखि ८:०० बजेसम्म
📻 प्रसारण: देशभरिका विभिन्न एफ.एम. स्टेसनहरूबाट
🌐 साथै Antenna Foundation Nepal को page र YouTube Channel
Internews Earth Journalism Network Nepal Forum of Environmental Journalists-NEFEJ

Media for Inclusive Green Growth (MIGG) Project अन्तर्गत सञ्चालित Green Citizen Radio Program (रेडियो कार्यक्रम "दिगो रा...
18/07/2025

Media for Inclusive Green Growth (MIGG) Project अन्तर्गत सञ्चालित Green Citizen Radio Program (रेडियो कार्यक्रम "दिगो राम्रो") हाल सातै प्रदेशका २५ वटा रेडियोहरू मार्फत प्रसारण हुँदै आइरहेको छ। ७० प्रतिशतभन्दा बढी सामुदायिक रेडियोहरूसँगको सहकार्यमा उत्पादन/प्रसारण भइरहेको यस कार्यक्रमले स्थानीय सरोकार, वातावरणीय चेतना तथा दिगो विकासका विषयहरूलाई निरन्तर उजागर गर्दै आएको छ।


Internews Earth Journalism Network Nepal Forum of Environmental Journalists-NEFEJ

🎙️ रेडियो कार्यक्रम: "दिगो राम्रो" — २३औँ अङ्कयस हप्ता "दिगो राम्रो" को २३औँ अङ्कमा हामी बन व्यवस्थापन, काठबाट प्राप्त ग...
18/07/2025

🎙️ रेडियो कार्यक्रम: "दिगो राम्रो" — २३औँ अङ्क
यस हप्ता "दिगो राम्रो" को २३औँ अङ्कमा हामी बन व्यवस्थापन, काठबाट प्राप्त गर्न सकिने फाइदाहरू, ती फाइदा प्राप्त गर्न नसक्नुका कारणहरू, त्यसले पार्ने परिणामहरू, र सम्भावित समाधानका उपायहरूबारे छलफल गर्दैछौं।
🗓 मिति: २०८२ साउन ३, शनिवार
🕢 समय: बिहान ७:३० बजेदेखि ८:०० बजेसम्म
📻 प्रसारण: देशभरिका विभिन्न एफ.एम. स्टेसनहरूबाट
🌐 साथै Antenna Foundation Nepal को page र YouTube Channel मा पनि एकसाथ प्रसारण हुनेछ।
👉 "दिगो राम्रो" सुन्न नबिर्सनुहोला

Internews Earth Journalism Network Nepal Forum of Environmental Journalists-NEFEJ

14/07/2025

♻️ फोहोर व्यवस्थापन: समस्या होइन, सम्भावना!
पालिका स्तरबाट हुने फोहोर व्यवस्थापन त हुँदै छ, तर त्यससँगै घर, कार्यालय र उद्योगहरूबाट निस्कने फोहोरप्रति पनि गम्भीर हुनु आवश्यक छ।
विशेष गरी प्लास्टिक, सिसा र फलामजन्य फोहोरहरूलाई उचित रूपमा व्यवस्थापन गर्दै पुन प्रयोग वा बिक्री गर्न सकियो भने आम्दानीको स्रोत बन्न सक्छ।
जैविक र अजैविक फोहोरको छुट्टाछुट्टै व्यवस्थापनले वातावरण संरक्षणमा ठुलो योगदान पुर्‍याउँछ।
📌 जैविक फोहोरबाट कम्पोस्ट बनाउन सकिन्छ
📌 अजैविक फोहोरलाई पुन प्रयोग गरेर मूल्यवान् सामग्रीमा रूपान्तरण गर्न सकिन्छ
यसले प्राकृतिक स्रोतमा पर्ने असर न्यूनीकरण गर्न सहयोग पुर्‍याउँछ।
👉 विशेष गरी प्लास्टिकजन्य फोहोर र सिसा कसरी व्यवस्थापन गर्ने त?
यस विषयमा वातावरण तथा फोहोर व्यवस्थापन क्षेत्रका विज्ञ श्री किशोर महर्जनका कुरा सुनौँ 🗣️
Internews Earth Journalism Network Nepal Forum of Environmental Journalists-NEFEJ

12/07/2025

रेडियो कार्यक्रम ‘दिगो राम्रो’ २२औँ अङ्क
विषयः "नेपालमा विद्युतीय सवारीसाधन र पेट्रोलियम पदार्थको आयात
कार्यक्रम २८ असार २०८२, शनिवार बिहान ७:३० बजेदेखि ८:०० बजेसम्म देशभरिका विभिन्न एफ.एम. स्टेसनहरू तथा Antenna Foundation Nepal को page र YouTube Channel मार्फत एकैसाथ प्रसारण भईरहेको छ।
Internews Earth Journalism Network Nepal Forum of Environmental Journalists-NEFEJ

रेडियो कार्यक्रम ‘दिगो राम्रो’ को २२औँ अङ्कमा हामी "नेपालमा विद्युतीय सवारीसाधन र पेट्रोलियम पदार्थको आयातबारे" छलफल गर्...
11/07/2025

रेडियो कार्यक्रम ‘दिगो राम्रो’ को २२औँ अङ्कमा हामी "नेपालमा विद्युतीय सवारीसाधन र पेट्रोलियम पदार्थको आयातबारे" छलफल गर्दैछौं।
कार्यक्रम २८ असार २०८२, शनिवार बिहान ७:३० बजेदेखि ८:०० बजेसम्म देशभरिका विभिन्न एफ.एम. स्टेसनहरू तथा Antenna Foundation Nepal को page र YouTube Channel मार्फत एकसाथ प्रसारण हुनेछ।

👉 कार्यक्रम ‘दिगो राम्रो’ सुन्न नबिर्सनुहोला!
Internews Earth Journalism Network Nepal Forum of Environmental Journalists-NEFEJ

09/07/2025

🎙️ रेडियो कार्यक्रम – दिगो राम्रो 🌱
हरित आर्थिक वृद्धि 🌿 | दिगो प्राकृतिक स्रोत व्यवस्थापन 💧 | वातावरणीय संरक्षण 🍃
स्थानीय नागरिक र सरोकारवालालाई सचेत र जिम्मेवार बनाउने उद्देश्यले तयार गरिएको कार्यक्रम —
"दिगो राम्रो" अब तपाईँको रेडियोमा 📻
🗓️ हरेक शनिवार
⏰ बिहान ७:३० बजे देखि ८:०० बजे सम्म
📡 देशभरिका विभिन्न एफ.एम/रेडियो स्टेसनहरूबाट प्रसारण
👉 साथै सुन्नुहोस् र सेयर गर्नुहोस्:
🌐 www.afn.org.np
📱 Facebook: [Antenna Foundation Nepal]
▶️ YouTube Channel
🎧 SoundCloud
Internews Earth Journalism Network Nepal Forum of Environmental Journalists-NEFEJ

08/07/2025

अर्गानिक खेतीबाट आत्मनिर्भरता विष्णुमायाँ 🌿

छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडाकी विष्णुमायाँ रावल कार्की अर्गानिक (जैविक) खेती गर्दै आउनुभएको छ। परम्परागत ज्ञान र आधुनिक सोचको संयोजन गर्दै उहाँले स्थानीय स्रोतको प्रयोगबाट विभिन्न जैविक तरकारी तथा अन्नबाली उत्पादन गर्दै आउनुभएको छ।
उहाँका उत्पादनको बजार पनि राम्रो छ – स्थानीयस्तरमा मात्र होइन, अन्य स्थानसम्म समेत उहाँका अर्गानिक उत्पादनको माग बढ्दो छ। उहाँकाको मेहनत, लगनशीलता र माटोप्रतिको माया साँच्चिकै प्रेरणादायी छ🌱💪
Internews Earth Journalism Network Nepal Forum of Environmental Journalists-NEFEJ

05/07/2025

रेडियो कार्यक्रमः दिगो राम्रो
अङ्कः २१
विषयः नेपालमा हुने प्राकृतिक प्रकोप, त्यसको रोकथाम र क्षति न्यूनिकरणका लागि भइरहेका पहलहरू
प्रसारण मितिः २१ असार २०८२, शनिबार
Internews Earth Journalism Network Nepal Forum of Environmental Journalists-NEFEJ

रेडियो कार्यक्रम ‘दिगो राम्रो’ को २१औं अङ्कमा हामी नेपालमा हुने प्राकृतिक प्रकोप, त्यसको रोकथाम र क्षति न्यूनिकरणका लागि...
03/07/2025

रेडियो कार्यक्रम ‘दिगो राम्रो’ को २१औं अङ्कमा हामी नेपालमा हुने प्राकृतिक प्रकोप, त्यसको रोकथाम र क्षति न्यूनिकरणका लागि भइरहेका पहलहरूबारे छलफल गर्दैछौँ।

कार्यक्रम २१ असार २०८२, शनिबार बिहान ७:३० बजेदेखि ८:०० बजेसम्म देशभरिका विभिन्न एफ.एम. स्टेसनहरू तथा Antenna Foundation Nepal को page र YouTube Channel मार्फत एकसाथ प्रसारण हुनेछ।

👉 कार्यक्रम ‘दिगो राम्रो’ सुन्नुस् है।
Internews Earth Journalism Network Nepal Forum of Environmental Journalists-NEFEJ

28/06/2025

रेडियो कार्यक्रमः दिगो राम्रो
अङ्कः २०
विषयः चुरेमा भइरहेको अनियमितता र चुरे क्षेत्र जोगाउन भइरहेका प्रयास
प्रसारण मितिः १४ असार २०८२, शनिवार
Internews Earth Journalism Network Nepal Forum of Environmental Journalists-NEFEJ

रेडियो कार्यक्रम ‘दिगो राम्रो’ को २० औँ अङ्कमा ''चुरेमा भइरहेको अनियमितता र चुरे क्षेत्र जोगाउन भइरहेका प्रयासहरुका'' बा...
27/06/2025

रेडियो कार्यक्रम ‘दिगो राम्रो’ को २० औँ अङ्कमा ''चुरेमा भइरहेको अनियमितता र चुरे क्षेत्र जोगाउन भइरहेका प्रयासहरुका'' बारेमा छलफल गर्दैछौँ।

कार्यक्रम १४ असार २०८२, शनिवार बिहान ७ः३० बजेदेखि ८ः०० बजेसम्म देशभरिका विभिन्न एफ.एम. स्टेसनहरू साथै Antenna Foundation Nepal को page र YouTube Channel मार्फत एकै साथ प्रसारण हुनेछ।

कार्यक्रम सुन्नु होला है।

Internews Earth Journalism Network Nepal Forum of Environmental Journalists-NEFEJ

Address

Kirtipur

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30

Telephone

+97715188560

Alerts

Be the first to know and let us send you an email when Antenna Foundation Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Antenna Foundation Nepal:

Share