नेपाल समाचार पत्र

नेपाल समाचार पत्र This page is for the latest updates.

घरमा सपरिवार मोबाइल टिभी बिना खाना खाने अवसर जुराइ दिनु भएकोमा हितेन्द्र शाक्यज्युलाई धेरै धेरै धन्यवाद । 😊🙏✍️Kumar Ben
15/05/2025

घरमा सपरिवार मोबाइल टिभी बिना खाना खाने अवसर जुराइ दिनु भएकोमा हितेन्द्र शाक्यज्युलाई धेरै धेरै धन्यवाद । 😊🙏

✍️Kumar Ben

खोटाङको सदरमुकाम दिक्तेल नजिक पर्ने मनमाया खानिडाँडा विमानस्थलबाट काठमाडौं -खानिडाँडा - काठमाडौँ नियमित उडान हरेक बुधबार...
13/05/2025

खोटाङको सदरमुकाम दिक्तेल नजिक पर्ने मनमाया खानिडाँडा विमानस्थलबाट काठमाडौं -खानिडाँडा - काठमाडौँ नियमित उडान हरेक बुधबार र सनिबार हुने भएको छ ।

अत्यन्तै दु:खद खबर 😥😥😥खोटाङको हलेसी बजारमा भीषण आगलागी भइरहेको छ । ग्याँस पसलबाट सुरु भएको आगोले भीषण रुप लिएको छ । आगो ...
16/02/2025

अत्यन्तै दु:खद खबर 😥😥😥

खोटाङको हलेसी बजारमा भीषण आगलागी भइरहेको छ । ग्याँस पसलबाट सुरु भएको आगोले भीषण रुप लिएको छ । आगो नियान्त्रण बाहिर रहेको बताईएको छ ...

06/02/2025

Jhapa ma vayeko serious case lai ' अमला Kanda ... ' bhandai video banayera publish garne 38 Youtube channel lai Press Council Nepal le karbahi agi badhaune vaya ko chha.

25/12/2024

कन्तिपुर मिडियाले सहकरीको 1 अर्ब 10 करोड रुपैया अपचलनगरे को पाइय को छ।।।

खै कसरी ...उठाँउन सक्छन् मान्छेले गलत कदम आफ्नै परिवार माथी, यहाँ आफू ! परिवारका पैतालामा काँडा बिझ्ला भनेरउहाँहरु हिड्न...
24/12/2024

खै कसरी ...
उठाँउन सक्छन् मान्छेले गलत कदम आफ्नै परिवार माथी,

यहाँ आफू !
परिवारका पैतालामा काँडा बिझ्ला भनेर
उहाँहरु हिड्ने बाटो भरीका काँडा पन्छाउदै हिड्ने गर्छु ।
❤️हार्दिक श्रदान्जलि

The janakpur win the NPL match
21/12/2024

The janakpur win the NPL match

दोषी को अनुहार अनी मुख मा मास्क अनी टाउको तल हुन्छ दुई चार दिन मा हस्पिटल जान्छन् , त्यसैले त उ बाघ हो !  ❤️
12/11/2024

दोषी को अनुहार अनी मुख मा मास्क अनी टाउको तल हुन्छ दुई चार दिन मा हस्पिटल जान्छन् , त्यसैले त उ बाघ हो ! ❤️

आहिलेको देशको विषम बिगृको को लागि लद दै  गरे को आशिका तामाङको सानो सुखी परिवार...
09/11/2024

आहिलेको देशको विषम बिगृको को लागि लद दै गरे को आशिका तामाङको सानो सुखी परिवार...

पत्रकार अपिल त्रिपाठी लेख्छन्, 'रिपोटीङमा खटिएका गण्डकी छड्केका क्यामरापर्सन राजकुमार माझी लाई  आज फेरी कास्की प्रहरीले ...
06/11/2024

पत्रकार अपिल त्रिपाठी लेख्छन्, 'रिपोटीङमा खटिएका गण्डकी छड्केका क्यामरापर्सन राजकुमार माझी लाई आज फेरी कास्की प्रहरीले घेरा हालेर निर्घात कुटपिट गरेको छ ।
परीचयपत्र भिरेर मिडियाको लोगो समेत भएको क्यामराबाट पोखरामा आज भएको रास्वपाको आन्दोलनको दृश्य छायाङ्कन गरीरहेका उनलाई वरपर रहेका अन्य पत्रकार साथीहरुले 'पत्रकारलाई नकुट्नोस' भन्दै हार गुहार गर्दा समेत कुट्ने काम रोकिएन ।
बरु प्रतक्ष्यदर्शीका अनुसार गण्डकी छड्केको लोगो देखेपछी नै प्रहरी जाइलागेको थियो ।
घाइते राजकुमारको उपचार भैरहेको छ ।
प्रहरीको हामी संग कहिलेको के को रिस हो ? भन्ने मेसो पाउन सकिरहेको छैन ।
घटनामा संलग्न प्रहरीहरुलाई तत्काल कानुन बमोजिमको कारवाहीको लागी जोडदार माग गर्दछु ।
तरवारको धारमा हिड्ने संकल्प गरेका छौ, जंगली काडासंग डराउदैनौ ।'

चाडपर्वमा माइत/घर जानलाई सवारीको कमी भए पछि खोटाङका केही युवाहरुले गाउँका ३४५ जना दिदी-बहिनीहरुलाई माइत/घर पुर्‍याइदिएर ...
06/11/2024

चाडपर्वमा माइत/घर जानलाई सवारीको कमी भए पछि खोटाङका केही युवाहरुले गाउँका ३४५ जना दिदी-बहिनीहरुलाई माइत/घर पुर्‍याइदिएर आफ्नो यो अभियान निस्वार्थ तरिकाले सफल गरेका छन् ! ❤️🙏

Address

Kirtipur

Alerts

Be the first to know and let us send you an email when नेपाल समाचार पत्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नेपाल समाचार पत्र:

Share

Category