18/03/2026
🚗 Trial Pass – B Category (Car/Jeep) 🚗
हार्दिक बधाई – NABIN ji 💐🎉
पहिलो प्रयासमै ट्रायल सफल!
तपाईंको मेहनत, आत्मविश्वास र लगनशीलताको नतिजा 👏
सधैं सुरक्षित, जिम्मेवार र आत्मविश्वासका साथ ड्राइभ गर्नुहोस् 🚦
A & A Driving Center माथि भरोसा राखिदिनुभएकोमा धेरै–धेरै धन्यवाद 🙏
“सिप सिकौँ, सुरक्षित यात्रा गरौँ —
सिप भनेकै शक्ति हो ❤️”