Hello Khabar

Hello Khabar Welcome to Hellokhabar.com. Hellokhabar is Nepali online News portal.

09/06/2026

लगातार चौथो दिन घट्यो सेयर बजार, बढ्यो कारोबार

सुनकाे मूल्य घट्याेनेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार १०० र चाँदी ५५ रुपैयाँले घटेको हो ।न...
05/06/2026

सुनकाे मूल्य घट्याे

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार १०० र चाँदी ५५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २३० रुपैयाँ निर्धारण भएको छ ।

बिहीबार एक तोला सुनको मूल्य ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार २८५ रुपैयाँ निर्धारण भएको थियो । गत बुधबार एक तोला सुन ३ लाख ११ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार ३७० रुपैयाँमा खरिदबिक्री भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४४३ र त्यति नै परिमाणको चाँदीको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

समाचार कमेन्टमा
13/05/2026

समाचार कमेन्टमा

त्रिभुवन विमानस्थलस्थित टर्की एयरलाइन्सकाे जहाजमा आगलागी । मानविय क्षति भएन ।
11/05/2026

त्रिभुवन विमानस्थलस्थित टर्की एयरलाइन्सकाे जहाजमा आगलागी । मानविय क्षति भएन ।

24/04/2026

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० र चाँदी रु ७५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २० मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख पाँच हजार र त्यति नै परिमाणको चाँदीे रु पाँच हजार १३० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

२०६२ देखि हालसम्मका शिर्ष नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
15/04/2026

२०६२ देखि हालसम्मका शिर्ष नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न आयोग गठन

रविकाे शुभकामना ।
15/04/2026

रविकाे शुभकामना ।

पूर्णबहादुर खड्कालाई कारबाही गर्दै कांग्रेस, सोधियो सात दिने स्पष्टिकरण
15/04/2026

पूर्णबहादुर खड्कालाई कारबाही गर्दै कांग्रेस, सोधियो सात दिने स्पष्टिकरण

सुनको मूल्य बढ्यो, यस्तो छ आजको भाउनेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्य...
15/04/2026

सुनको मूल्य बढ्यो, यस्तो छ आजको भाउ

नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुनको मूल्य दुई लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

कसकाे कति सुन ?
13/04/2026

कसकाे कति सुन ?

Address

Kirtipur

Alerts

Be the first to know and let us send you an email when Hello Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hello Khabar:

Share