Torch Nepal

Torch Nepal Save time, stay informed. Every story in brief.

21/07/2026

कीर्तिपुरको ट्यांगलाफाँटमा कारमा लाग्यो आयो। एक व्यक्ति कारभित्र जलेको खवस्थामा भेटियो। ती व्यक्तिको मृत्यु भएको छ। आगो पनि नियन्त्रणमा लिइसकेको छ।

11/07/2026

कीर्तिपुर स्थित होल्डिङ सेन्टर पुगेका जेन्जी अभियानी माजिद अन्सारीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर कीर्तिपुर प्रहरी कार्यालयमा राखेको छ।
Majid Ansari

11/07/2026
10/07/2026

राहदानी विभाग नजिकको सडकमा गणेश नेपाली र नगर प्रहरीबीच भएको विवाद।
असार २४ गते उनी यात्रु लिएर त्यहाँ पुगेका थिए। त्यहाँ नो पार्किङमा रोकेको भन्दै नगर प्रहरीले wheellock लगाउन खोजेपछि विवाद उत्पन्न भएको थियो। विवाद पछि नगर प्रहरीले Wheel lock लगाएको थियो। पछि उनले पेट्रोल झिकेर आत्मदाह गरेका हुन्।

-हार्दिक श्रद्धाञ्जली।

06/07/2026

Lalitpur police has arrested 55 year old Surendra bhatta for sexually harrasing a lady while she was walking.

02/07/2026

ललितपुरमा ह्युमपाइप भित्र फसेका एक युवकको उद्दार भएको छ।
****************************
ललितपुर जिल्ला ललितपुर महानगरपालिका २४ धापाखेल स्थितमा राखिएको होमपाइप भित्र मानिस अड्किएको भनि स्थानियले प्रहरीलाई खबर गरे पश्चात तत्काल प्रहरी वृत सातदोबाटो र प्रहरी प्रभाग धापाखेलबाट खटिएको प्रहरी टोलीले जिल्ला भक्तपुर घर भई हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका २६ च्याउडाँडा बस्ने बर्ष ३० को सरोज बासुलाई सकुशल उद्दार गरी उपचारको लागी पाटन अस्पतालमा ल्याई उपचार भईरहेको ।

18/06/2026

६ करोड ३० लाख पर्ने '१' नम्बरको दिपक भट्टको गाडी जफत।
भट्टलाइ विषेश अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

Address

Kirtipur
44618

Website

Alerts

Be the first to know and let us send you an email when Torch Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category