Dilli Bhandari

Dilli Bhandari तपाईं खुसी हुनुहुन्छ यो राम्रो कुरा हो तर तपाईंको कारणले कोही खुसी हुन्छभने यो सबभन्दा राम्रो कुरा हो

🇳🇵नेपालको (अन्तरिम) सरकारको पहिलो महिला प्रधानमन्त्री सुसिला कार्की हुनुभएको मा हार्दिक बधाई 🙏🙏देश जलेको छ, ढलेको छ,उठाउ...
12/09/2025

🇳🇵नेपालको (अन्तरिम) सरकारको पहिलो महिला प्रधानमन्त्री सुसिला कार्की हुनुभएको मा हार्दिक बधाई 🙏🙏

देश जलेको छ, ढलेको छ,
उठाउनु छ, हिनाउनु छ, ब्यबस्था मिलाउनु छ, ति महान बलिदान दिनुहुने Gen Z भाई बहिनिहरुकाे सपनाकाे सकार पार्नुछ, यत्रो विशाल जिम्मेबारी सम्हाल्ने हजुर लाई धेरै धेरै शुभकामना तथा हार्दिक बधाई |🙏

𝐂𝐡𝐚𝐦𝐩𝐢𝐨𝐧𝐬 🏆Congratulations  U-16 Team Nepal 🇳🇵
05/07/2025

𝐂𝐡𝐚𝐦𝐩𝐢𝐨𝐧𝐬 🏆

Congratulations U-16 Team Nepal 🇳🇵

बिजुली किन गयो ??😂😂😂
17/05/2025

बिजुली किन गयो ??
😂😂😂

बर्सौ पछि आज घरमा सपरिवार मोबाइल टिभी बिना एक आपसमा गफ गर्दै खाना खाने अवसर जुराइ दिनु भएकोमा आदरणीय ब्याक्तित्व श्री हि...
15/05/2025

बर्सौ पछि आज घरमा सपरिवार मोबाइल टिभी बिना एक आपसमा गफ गर्दै खाना खाने अवसर जुराइ दिनु भएकोमा आदरणीय ब्याक्तित्व श्री हितेन्द्र शाक्य ज्यु लाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु!😂😂😂😡😡😡
जनता लाई अध्यारो मा राख्ने सम्झौता कार्यान्वयन होस् ।
शुभकामना 🙏🙏🙏 😡😡😡

14/04/2025

नयाँ बर्ष २०८२ को पावन अवसरमा सम्पूर्ण आफन्तजन, मान्यजन, साथीभाई, इष्टमित्र तथा शुभेच्छुकहरु मा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु!!!🙏🌹
जय होस् सबैको 🙏🙏🙏

31/03/2025

"आफ्नो पैसा बाट आफू लाई नै मुर्ख बनाउने कला लाई मेकअफ भनिन्छ "😂
Good morning 🙏
शुभ बिहानी सबैको दिन शुभ रहोस 🌅
जय होस् सबैको 🙏🙏🙏

28/03/2025

"ज्ञाने चोर, देश छोड" देखि "राजा आऊ, देश बचाउ" सम्मको राजनीतिक परिवर्तन
र "भो मलाई कल नगर" देखि "पिलिज एकचोटि त कुरा गर" सम्मको प्रेम कथा उस्तै लाग्छ।
हाम्रो युग मा 😂
🥹😂🤘💔

जय होस् सबैको 🙏

27/03/2025

कस्को बिश्वास गर्नु र खै
सति सावित्री ले नै
विष खाने कि किस खाने भने पछि 😂😂😂
घोर कलियुग रे बाबा

आफुलाई प्रिय लागेको चिज, त्याग्न सक्नु नै खुसीको सुरुवात हो..!!Good morning 🙏शुभ बिहानी सबैको दिन शुभ रहोस 🌅जय होस् सबैक...
24/03/2025

आफुलाई प्रिय लागेको चिज,
त्याग्न सक्नु नै खुसीको सुरुवात हो..!!

Good morning 🙏
शुभ बिहानी सबैको दिन शुभ रहोस 🌅
जय होस् सबैको 🙏🙏🙏

Address

Kohalpur
Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Dilli Bhandari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dilli Bhandari:

Share