Laltin

Call Directions Website Contact the business

Laltin We will publish the latest news from all over the world.

02/10/2026

अब प्रश्न एमालेतिर सोझिन्छ।
आफ्ना सर्वोच्च नेता मानिएका केपी शर्मा ओली र पार्टीभित्र देखिने अराजकता वा गलत प्रवृत्तिको विरोध गर्ने साहस पर्वतका एमाले नेताहरूले राख्छन् कि रमिते बनेर बस्छन्?

02/10/2026

आज देखि रातमा पनि कालीगण्डकी नदीमाथि बनेको पर्वत–बागलुङ जोड्ने मालढुङ्गा पुलको काम हुने...

मालढुङ्गा पुलको एप्रोज सडक निर्माण रातमा पनिकालीगण्डकी नदीमाथि बनेको पर्वत–बागलुङ जोड्ने मालढुङ्गा पुलको भत्किएको एप्रोज...
02/10/2026

मालढुङ्गा पुलको एप्रोज सडक निर्माण रातमा पनि

कालीगण्डकी नदीमाथि बनेको पर्वत–बागलुङ जोड्ने मालढुङ्गा पुलको भत्किएको एप्रोज सडक पुनर्निर्माणको काम तीव्र पारिएको छ। सडक निर्माणको काम दिनमा मात्र नभई रातमा पनि भइरहेको छ।

हेर्नुहोस्, तस्बिरमा ।

02/10/2026

मालढुङ्गा पुलको एप्रोज सडक भत्किएपछि झोलुङ्गे पुलबाट वारपार । कालीगण्डकी नदीमाथि बनेको पर्वत–बागलुङ जोड्ने मालढुङ्गा पुलको एप्रोज सडक भत्किएपछि यात्रुहरूले वैकल्पिक बाटोका रूपमा बागलुङ–१ निरिहघाट र पर्वतको जलजला गाउँपालिका–८ खनियाघाट जोड्ने झोलुङ्गे पुल प्रयोग गर्न थालेका छन्।

मालढुङ्गा पुलको एप्रोज सडक भत्किएपछि झोलुङ्गे पुलबाट वारपारकालीगण्डकी नदीमाथि बनेको पर्वत–बागलुङ जोड्ने मालढुङ्गा पुलको ...
02/10/2026

मालढुङ्गा पुलको एप्रोज सडक भत्किएपछि झोलुङ्गे पुलबाट वारपार

कालीगण्डकी नदीमाथि बनेको पर्वत–बागलुङ जोड्ने मालढुङ्गा पुलको एप्रोज सडक भत्किएपछि यात्रुहरूले वैकल्पिक बाटोका रूपमा बागलुङ–१ निरिहघाट र पर्वतको जलजला गाउँपालिका–८ खनियाघाट जोड्ने झोलुङ्गे पुल प्रयोग गर्न थालेका छन्।

हेर्नुहोस्, तस्बिरमा ।

02/10/2026

निजामती सेवामा महिलालाई महिनावारी बिदा दिने निर्णय तपाईँलाई कस्तो लाग्यो ?

01/10/2026

#दशैंअघि_मालढुङ्गा_पुल_सञ्चालनमा
पर्वत । बाढीका कारण क्षतिग्रस्त बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुलको पुनर्निर्माणलाई तीव्रता दिइएको छ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले फेसबुकमार्फत पुलको पर्वततर्फको एप्रोच रोड तथा बेस भासिएर क्षति पुगेको र अहिले फाउन्डेसन निर्माणको काम भइरहेको जानकारी दिएका छन्।

पुलको माथिल्लो भागमा ठूला ढुङ्गा राख्ने तथा ग्याबियन जाली भर्ने काम भइरहेको छ। मन्त्री लम्सालले दशैंअघि नै मालढुङ्गा पुल पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताएका छन्।

01/10/2026

सांसद सागर भुसाल ।
पर्वतमा गएको पहिरोको कुरा सुनाउँदा संसदमा भावुक भए ।

01/10/2026

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेश सभा (क) र (ख) क्षेत्रीय अधिवेशनको मतदान प्रक्रिया । प्रदेश सभा (क) मा ८ सय ८२ र प्रदेश सभा (ख) मा ८ सय ३ जना मतदाता रहेका छन्। दुवै क्षेत्र गरी कुल १ हजार ६ सय ८५ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन्।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेश सभा (क) र (ख) क्षेत्रीय अधिवेशनको मतदान प्रक्रिया ।प्र...
01/10/2026

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेश सभा (क) र (ख) क्षेत्रीय अधिवेशनको मतदान प्रक्रिया ।

प्रदेश सभा (क) मा ८ सय ८२ र प्रदेश सभा (ख) मा ८ सय ३ जना मतदाता रहेका छन्। दुवै क्षेत्र गरी कुल १ हजार ६ सय ८५ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन्।

Address

Loktantra Chwok
Kusma
33400

Alerts

Be the first to know and let us send you an email when Laltin posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laltin:

Shortcuts

Share