ROPB

ROPB Hello ! This is ROPB For News Update
Get News As Soon As Possible.l
(Routine Of Parbat Banda)

!!!THANK YOU FOR JOINED US !!!

हुन त अस्पताल छ, उपचार छ तिम्रो सहरमामेरो दीर्घायुको कामना गर्ने लस्कर गाउँमै छ! 🥹🙏- Pradip RodanNight view of Ghandruk/...
15/10/2024

हुन त अस्पताल छ, उपचार छ तिम्रो सहरमा
मेरो दीर्घायुको कामना गर्ने लस्कर गाउँमै छ! 🥹🙏

- Pradip Rodan

Night view of Ghandruk/Anish Jha
Copied by RONB

शुभ रात्रि .....(ROPB:- ROUTING OF PARBAT BANDA ) विद्यार्थीको थलो: Beautiful Night View From Kirtipur Kathmandu Nepal.❤...
14/10/2024

शुभ रात्रि .....(ROPB:- ROUTING OF PARBAT BANDA )
विद्यार्थीको थलो: Beautiful Night View From Kirtipur Kathmandu Nepal.❤️😯

Pic. Mahara Photography

Be ALERT........!!!Earthquake Alert: Earthquake of 4.3 Magnitude occurred around Khotang district few moments ago (10:32...
14/10/2024

Be ALERT........!!!
Earthquake Alert: Earthquake of 4.3 Magnitude occurred around Khotang district few moments ago (10:32 PM)!

Source: NEMRC/DMG

अचम्मको कुरा: एलोन मस्कको टेस्लाले नयाँ Optimus रोबोट प्रकट गरेको छ जसले प्याकेज बोक्ने, घरपालुवा जनावरहरू सँग हिँड्ने र...
14/10/2024

अचम्मको कुरा:
एलोन मस्कको टेस्लाले नयाँ Optimus रोबोट प्रकट गरेको छ जसले प्याकेज बोक्ने, घरपालुवा जनावरहरू सँग हिँड्ने र बच्चा सम्हाल्ने जस्ता कामहरू गर्न र गर्न सक्छ। 🫨

सुटुक्क अर्को बिहे:घरमा आफ्नी श्रीमती हुँदाहुँदै सुदूरपश्चिम प्रदेशमा 296 पुरुषले सुटुक्क दोस्रो विवाह गरेको पाइएको छ।
14/10/2024

सुटुक्क अर्को बिहे:
घरमा आफ्नी श्रीमती हुँदाहुँदै सुदूरपश्चिम प्रदेशमा 296 पुरुषले सुटुक्क दोस्रो विवाह गरेको पाइएको छ।

नेपाली चलचित्र ‘जारी’ अहिले नेपालमा युट्युबमा १ ट्रेन्डिङमा छ र २ दिनमै ३ मिलियनभन्दा बढी भ्यु भइसकेको छ ।
14/10/2024

नेपाली चलचित्र ‘जारी’ अहिले नेपालमा युट्युबमा १ ट्रेन्डिङमा छ र २ दिनमै ३ मिलियनभन्दा बढी भ्यु भइसकेको छ ।

नेपाली चलचित्र ‘१२ गाँउ’ ले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ भने नेपालका विभिन्न स्थानमा शोको संख्या पनि बढिरहेको छ...
14/10/2024

नेपाली चलचित्र ‘१२ गाँउ’ ले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ भने नेपालका विभिन्न स्थानमा शोको संख्या पनि बढिरहेको छ । वितरण टोलीका अनुसार चलचित्र टोलीले केही दिनमै आधिकारिक संकलन रिपोर्ट सार्वजनिक गर्नेछ । 😮

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबई, एयर एसिया र जजिरा एयरले उडान सञ्चालन गर्ने योजना बनाएका छन् ...
14/10/2024

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबई, एयर एसिया र जजिरा एयरले उडान सञ्चालन गर्ने योजना बनाएका छन् । 😮

 #शुभरात्री ❤️🙏
13/10/2024

#शुभरात्री ❤️🙏

Shocking: केहि समय अघि एक जना व्यक्ति द्वारा नेपाली चलचित्र ‘१२ गाउँ’ युटुबमा लिक भएको थियो तर अहिले भने उक्त भिडिओ हटेक...
13/10/2024

Shocking: केहि समय अघि एक जना व्यक्ति द्वारा नेपाली चलचित्र ‘१२ गाउँ’ युटुबमा लिक भएको थियो तर अहिले भने उक्त भिडिओ हटेको छ। 😮

Sad news :- तनहुँका १ जन ससुराली आएका व्यक्ति खोलामा नुहाउने क्रममा खोलाले बगाएर मृत्यु भएको छ ।।। 😲
13/10/2024

Sad news :-
तनहुँका १ जन ससुराली आएका व्यक्ति खोलामा नुहाउने क्रममा खोलाले बगाएर मृत्यु भएको छ ।।। 😲

Address

Gandaki
Kusma
3400

Telephone

+966577659493

Website

Alerts

Be the first to know and let us send you an email when ROPB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share