ROTP - Routine of Thapathana Parbat

ROTP - Routine of Thapathana Parbat Do follow and share for latest authentic news about Thapathana, Parbat and near about peripherals.

पर्बत जिल्ला फलेवास नगर पालिका २ थापाठाना खुम  हाल भारतिय सेनामा कार्य रत हाम्रो ठूलो साला अर्जुन थापा मगरबिस्वो सिखर सग...
30/05/2025

पर्बत जिल्ला फलेवास नगर पालिका २ थापाठाना खुम हाल
भारतिय सेनामा कार्य रत हाम्रो ठूलो साला अर्जुन थापा मगर
बिस्वो सिखर सगरमाथा ८८४८.८६ मिटर उचाई मा पाइला टेक्न सफल भै आज २०८२.जेष्ठ १६.गते ब्येस क्याम फिर्ता हुनु भयेको छ उहाँ लगायत सहभागी टिम सबैजनामा बधाई छ आगमी दिन का यात्रा हरु पनि सफल रहुन 🙏

06/02/2025

कार्किनेटा पर्वत

04/02/2025

सुन्दर थापाठाना

Subscribe gardinu Hola savai Jana Le 🙏♥️
31/12/2024

Subscribe gardinu Hola savai Jana Le 🙏♥️

30/12/2024

धाैलागिरी हिमाल 🦋💙
Beautiful_place

26/12/2024

पर्वत भंगरा उल्लेरी 🌻💙
Beautiful_place

29/11/2024

थापाठाना 🌸🌻

25/11/2024

कार्किनेटा
पर्वत ♥️

Good morning ☀️❤️
16/11/2024

Good morning ☀️❤️

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर...
06/11/2024

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।

सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।

त्यसपछि पुन: यसवर्षको चुनावमा उम्मेदवारी दिएका ट्रम्पले डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ ।

अग्लो र होचो दुई पहाडलाई जोडेर बनाएको यस्तो खालको पुल डहरे मा बनाउदा कस्तो होला?
02/11/2024

अग्लो र होचो दुई पहाडलाई जोडेर बनाएको यस्तो खालको पुल डहरे मा बनाउदा कस्तो होला?

24/07/2024

दुर्घटना भएको सौर्यको जहाजमा थिए १९ यात्रु, जाँदै थियो पोखरा

Address

Kusma

Website

Alerts

Be the first to know and let us send you an email when ROTP - Routine of Thapathana Parbat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share