Pang parbat

Pang parbat सम्पूर्ण पाङ बासिहरुमा हाम्रो नमस्कार

06/03/2026

#पर्बतको पछिल्लो मतपरिणाम :-
कुश्मा नगरपालिका, फलेवास नगरपालिका र #पैँयु-४ पछिको
सागर भुसाल -१४,०६६
अर्जुन जोशी - ८,४५९
पदम गिरी- ६,७५५
मनहरी तिमिल्सिना-१,६१६

Myagdi
06/03/2026

Myagdi

06/03/2026

पर्वत निर्वाचन
नेपाली कांग्रेस ४२६
नेकपा एमाले - ४५३
रास्वपा - ७१६
नेकपा -१२०

06/03/2026
06/03/2026

पहिलो चरणमा फलेवास नगरपालिकाका तीन वडाको मतगणना थालिएको छ । कार्यालयका अनुसार फलेवास नगरपालिका–४ मुडिकुवा, ७ लिमिठाना र २ थापाथाना का मतपेटिकाबाट मतगणना सुरु गरिएको हो ।
मतगणना सदरमुकाम कुश्मास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना भएको छ ।

06/03/2026

फलेवास 4 मुडकुवाको गणना सुरु १२ बजे बाट

06/03/2026

सर्वदलीय बैठकले गरेको निर्णय अनुसार पर्बतमा बिहान ११:०० बजेदेखि वडागत रुपमा मतगणना कार्य सुरु गरिने ।📻️

06/03/2026

पर्वतमा कुल ६६,७२७ मत खसेको छ जुन ५३.1८ प्रतिशत हो ।

झापा ५
06/03/2026

झापा ५

05/03/2026

पर्वतमा ६६,७२७ मत खस्यो ।

05/03/2026

कुश्मा १ मा खसेको कुल मत
वडा कार्यालय केन्द्र १३७९
खरीबोट केन्द्र ९५१
जम्मा खसेको मत २३३०

26/08/2025

तिजको सबैलाई शुभकामना 💐💐
Pang parbat

Address

Kusma

Website

Alerts

Be the first to know and let us send you an email when Pang parbat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category