Bajung, Parbat

Bajung, Parbat बाजुङ, पर्वत बाजुङ नेपालको धवलागिरी अञ्चल अन्तर्गत, पर्वत जिल्लामा पर्ने एक सुन्दर एवं रमणीय गाउँ हो ।
(4)

14/10/2025

😁😁 गाउँघरमा कोदो फल्न हाते Tractor को प्रयोग गरिदै।🇳🇵

14/10/2025

दु:खद खबर्😥😥🇳🇵🇳🇵

तिहारको मुखमा एउटा बहिनीले दाजु गुमायकी छन।
BBC ले सार्वजनिक गरेको समाचार अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये विपिन जोशीको नाम पनि समावेश भएको छ ।

हमासले बन्धक बनाएका २० जना जीवित इजरायलीलाई मुक्त गर्दै सोमबार अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायल सरकारलाई हस्तान्तरण गरेको थियो । हमास समूहले त्यसपछि मात्र बाँकी २८ जनाको शव हस्तान्तरण गरिने जनाउँदै आएको थियो । हमासले सोमबार नेपालका विपिन जोशीलगायत गाइ इलौज, यासी सारबी र डानिल पिरेजको शव हस्तान्तरण गरेको बिबिसीले उल्लेख गरेको छ।

🎑Good morning from the  top🇳🇵 of Bajung, Parbat.🇳🇵🇳🇵
14/10/2025

🎑Good morning from the top🇳🇵 of Bajung, Parbat.🇳🇵🇳🇵

11/10/2025

बादल र घामको लुकामारीले अझै आकर्षक बनेको यो हाम्रो बाजुङ गाउँ❤️‍🩹

10/10/2025

❤️❤️

10/10/2025

सपना एकातिर, गन्तव्य अर्कोतिर, रहर एकातिर, परिस्थिति अर्कोतिर मन एकातिर, म अर्कोतिर 🥹❤️🙏

🎬️
You can also visit our Youtube channel
https://youtube.com/-o5k?si=vvRToJH2W1Lo3f2T

Tiktok link
https://vm.tiktok.com/ZNdnkeKPw/

यो कुन ठांऊ हो ।        Comment गर्नुहोस 😍
09/10/2025

यो कुन ठांऊ हो ।
Comment गर्नुहोस 😍

बिद्याको मन्दिर 🙏🙏श्री महेन्द्र शिखरी मा वि माेदी ५ बाजुङ् साबिक बाजुङ ३ सानोपाखा !यस स्कुलमा को कोले पद्नुहुन्छ र पद्नु...
07/03/2025

बिद्याको मन्दिर 🙏🙏
श्री महेन्द्र शिखरी मा वि माेदी ५ बाजुङ्
साबिक बाजुङ ३ सानोपाखा !
यस स्कुलमा को कोले पद्नुहुन्छ र पद्नुभयो comment गर्नु ल .

📽️ धीरोज जङ ठकुरी

घुम्न आउनु ल ।
04/08/2022

घुम्न आउनु ल ।

Address

Bajung
Kusma

Alerts

Be the first to know and let us send you an email when Bajung, Parbat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share