Routine of Lahan

Routine of Lahan official page
news and media civil Engineer

17/08/2026

उत्कृष्ट प्रहरी घोषित भएका प्रहरी मध्यरातमा युवती सँग भेटिए होटलमा

15/08/2026

जनताहरु त खुशि छन् ।

15/08/2026

लाहन मा trauma center बन्नलाई टाइम लाग्छ।

15/08/2026

नेपालमै बनेको स्याटेलाइट जुन अन्तरीक्ष सम्म पुगिसकेको छ ।

सिरहाको लहानमा ट्रमा सेन्टर स्थापनाको प्रक्रिया अगाडी बढ्ने भएको छ । रास्वपा सांसद बब्लु गुप्ताको पहलमा स्वास्थ्य मन्त्र...
15/08/2026

सिरहाको लहानमा ट्रमा सेन्टर स्थापनाको प्रक्रिया अगाडी बढ्ने भएको छ । रास्वपा सांसद बब्लु गुप्ताको पहलमा स्वास्थ्य मन्त्री निशा मेहता लहान आएर ट्रमा सेन्टरका लागि प्रस्तावित जग्गाको निरीक्षण गर्ने कार्यक्रम छ ।

लहानको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हासिल गर्ने यस अभियानमा सबैको सहभागिता र साथ आवश्यक भएको रास्वपा लहानका नगर सभापति लव मण्डलले बताए । उनले मन्त्रीको जग्गा निरीक्षण आज दिउँसो २:३० बजे राखिएको उक्त कार्यक्रममा सहभागीताका लागि अपिल गरेका हुन् ।

14/08/2026

कारागार सुधार दलीय विषय होइन, साझा दायित्व हो : मन्त्री गौतम

14/08/2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशैभरका सरकारी निकायहरूमा निवेदनको ढाँचामा एकरूपता ल्याउन ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी कार्यान्वयनको निर्देशन दिएको छ।

यस मार्गदर्शनले नागरिकहरूले कार्यालयपिच्छे फरक-फरक तरिकाले निवेदन लेख्नुपर्ने झन्झट र अन्योल हटाएर देशैभर एउटै निश्चित ढाँचा कायम गर्नेछ।

यसले सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र नागरिकमैत्री बनाउँदै परम्परागत कागजी प्रक्रियालाई क्रमशः डिजिटल माध्यम, अनलाइन वा मोबाइल एपमा रूपान्तरण गर्दै ‘डिजिटल नेपाल’ को परिकल्पनालाई थप बल पुर्‍याउने विश्वास गरिएको छ।

11/08/2026

लट नम्बर नलेखिएका विज्ञापन ठगीका माध्यम हुन सक्छन्, यसरी चेक गर्नुहोस्।

10/08/2026

वैदेशिक रोजगारीको खोजी कसरी गर्ने

09/08/2026

नेपाली कपडा अब नेपाल मा

Address

Lahan
56500

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Lahan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share