Lahan Times

Lahan Times updated

06/08/2026

होहला हुदा कार्यक्रम स्थगित । के त गोलबजारको व्यापारीले पाउँछ क्षतिपूर्ति!

06/08/2026

सम्झान सहिद गणेश यादवको।

06/08/2026
06/08/2026

लहान । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सिन्धुलीको दुधौली नगरपालिका–९ ....

06/08/2026

  लहान । पछिल्लो समय सिरहाको लहान लगायत जिल्लाको अन्य ठाउँमा पनि खाना पकाउने ग्यासको अभाव देखिएको छ । विहानैदेखि .....

06/08/2026

सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गर.....

06/08/2026

लहान । सिरहाको लहान नगरपालिका–२२ सलोखवरीबाट प्रहरीले अवैध हतियारसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प.....

06/08/2026

जनजागरण खबरको आफूलाई पत्रकार भन्ने लहानका उमेश यादव लागुऔसधसहित यसरी पक्राउ परे !

उनीसहित ३ जना पक्राउ परेको छ ।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी...
06/08/2026

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार १८ वर्षीय मोहम्मद अफरोज राईनले घरमा कटुवा पेस्तोल लुकाईछिपाई राखेको विशेष सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो ।

इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले खानतलासी गर्दा घरबाट एक थान कटुवा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ । बरामद पेस्तोलसहित राईनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा ल्याइएको छ ।

यस्तै, पक्राउ परेका राईन काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित २०२० ब्वाइज होस्टेलमा बस्दै आएको जानकारी प्राप्त भएपछि काठमाडौं प्रहरी वृत्त बानेश्वरसँग समन्वय गरी उनलाई थप अनुसन्धानका लागि लहान ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Address

Lahan

Alerts

Be the first to know and let us send you an email when Lahan Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category