RBP TV

RBP TV Deshprami Lai Swaghat Xa Hai
(1)

03/03/2025

KHAGENDRA SUNAR | रिसले आगो भयो गृहमन्त्री रमेश लेखकलाई नछोड्ने | NEPALI NEWS Today | 🔴LIVE | NEWS

19/02/2025
12/01/2025

लस एञ्जलस मा आगलागी: लंका झैं जलिरहेको छ, मृतक संख्या १६ पुगे; डर र त्रासमा बाच्दै , चारैतिर रुवाबासी !!
!!
लस एञ्जलसको आगोले दक्षिण क्यालिफोर्नियालाई चपेटामा पारेपछि अहिले पूर्वतर्फ फैलिरहेको छ। आगोका भीषण ज्वाला नियन्त्रण गर्न गाह्रो भइरहेको छ। अब अमेरिकाले फायर फाइटर प्लेन र विमानहरूको माध्यमबाट आगो निभाउने सामग्री र पानीको छिटा छर्कन सुरु गरेको छ।
आगोको चपेटामा गरी जम्मा संख्या १६ पुगेको छ।
यसकारण अमेरिकाले आगो थप फैलिन नदिन विमानहरूको माध्यमबाट आगोमा "एयरस्ट्राइक" सुरु गरेको छ। यसको उद्देश्य पानी र अग्निरोधी सामग्री छर्केर लस एञ्जलसको पैलिसेड्स जंगलमा फैलिरहेको आगोलाई पूर्वतर्फ जान बाट रोक्नु हो।
शनिबार, विमानहरू मार्फत पैलिसेड्स जंगलको पहाडहरूमा पानी र अग्निरोधी सामग्रीको वर्षा गराइएको थियो।
लस एञ्जलसको आगोले दक्षिण क्यालिफोर्नियालाई चपेटामा पारेपछि अहिले पूर्वतर्फ फैलिरहेको छ। आगोका भीषण ज्वाला नियन्त्रण गर्न गाह्रो भइरहेको छ। अब अमेरिकाले फायर फाइटर प्लेन र विमानहरूको माध्यमबाट आगो निभाउने सामग्री र पानीको छिटा छर्कन सुरु गरेको छ।

07/01/2025

**भूकम्पले तिब्बतमा मच्चायो विनाश, अहिलेसम्म कम्तीमा ५३ जनाको मृत्यु**
मंगलबार आएको भूकम्पले तिब्बतमा ठूलो क्षति पुर्‍याएको छ। जानकारीअनुसार, अहिलेसम्म कम्तीमा ५३ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ।

काठमाडौंमा अहिले भर्खरै भूकम्पको आएको छ!!काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम...
07/01/2025

काठमाडौंमा अहिले भर्खरै भूकम्पको आएको छ!!

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको कान्तिपुर संवाददाताले जनाएका छन् ।

दक्षिण कोरियामा plane Crash हदा लगभग १७० जनाको मृत्यु !!
29/12/2024

दक्षिण कोरियामा plane Crash हदा लगभग १७० जनाको मृत्यु !!

दक्षिण कोरियामा Plane Crash हुदा 170 जनाको मृत्यु... || Viral News Nepal || Nepali News Today || Video Is About Plane Crash New...

Breaking:- Finally Janakpur Bolts Win NPL Final Against Sudur Paschim By 5 Wickets.
21/12/2024

Breaking:- Finally Janakpur Bolts Win NPL Final Against Sudur Paschim By 5 Wickets.

Breaking:Sudur Paschim Royals wins thematch over Janakpur Bolts By 8 Wickets in ongoing NPL.
18/12/2024

Breaking:Sudur Paschim Royals wins the
match over Janakpur Bolts By 8 Wickets in ongoing NPL.

Breaking:Karnali Yaks wins the match over Chitwan Rhinos by Win 21 runs  ongoing NPL
18/12/2024

Breaking:Karnali Yaks wins the match over Chitwan Rhinos by Win 21 runs ongoing NPL

Address

Lahan

Website

Alerts

Be the first to know and let us send you an email when RBP TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RBP TV:

Share