Lahan Diary

Lahan Diary Expressing the Truth

आजको दिन नेपालीको जात ‘खेल’ हुन्छ ! आजको दिन नेपालीको धर्म ‘क्रिकेट’ हुन्छ ! आजको दिन नेपालीको पहिचान ‘नेपाल’ हुन्छ ! आज...
04/06/2024

आजको दिन नेपालीको जात ‘खेल’ हुन्छ ! आजको दिन नेपालीको धर्म ‘क्रिकेट’ हुन्छ ! आजको दिन नेपालीको पहिचान ‘नेपाल’ हुन्छ !
आज कसैलाई जातीय राज्य चाहिँदैन, आज कसैलाई धार्मिक राष्ट्र चाहिँदैन, न गणतन्त्र खतरामा पर्छ न त राजतन्त्रको माग हुन्छ !
ऐतिहसिक दिन:
त्यो १० वर्ष लामो प्रतीक्षापछि आज नेपालले टि २० क्रिकेट विश्वकपको पहिलो खेल खेल्दै । हार्दिक शुभकामना । 🇳🇵
Copied from Rajib Khatry

दलित छात्रवृत्तिका लागि आवेदन पेश गर्ने सम्बन्धमा ।
04/06/2024

दलित छात्रवृत्तिका लागि आवेदन पेश गर्ने सम्बन्धमा ।

08/11/2023

हाम्रो भनिएका जनप्रतिनिधिहरु राम्रो कहिले हुने?
चुनावअधि जनतालाई emotional blackmail गरि जितेकाहरु अहिले आएर छेपारो झैँ रंग फेरेका छन्। लहानको जनता अझ्झ कहिलेसम्म ठगिनुपर्ने हो? लहानले कहिलेसम्म एउटा कर्मठ, इमानदार र प्रतिभाशाली मेयर पाउने हो? 🤨

02/11/2023

Sri Lanka 3 over 3 runs 3 wickets down

 : भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सात वर्षसम्मको अनुसन्धानपछि पुरुषका लागि गर्भनिरोधक सुई बनाएको हो। 😮7
29/10/2023

: भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सात वर्षसम्मको अनुसन्धानपछि पुरुषका लागि गर्भनिरोधक सुई बनाएको हो। 😮7

27/10/2023

समय सान्दर्भिक।

नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल दिउँसो ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ...
27/10/2023

नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल दिउँसो ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
Best of Luck!

जिल्ला सिरहा गा.पा.अर्नमा वार्ड न. -३ मा आज अपाची  गाडी गाडेको अवस्थामा फेला परेको छ । कसैको गाडी हराएको छ भने तुरुन्त स...
26/10/2023

जिल्ला सिरहा गा.पा.अर्नमा वार्ड न. -३ मा आज अपाची गाडी गाडेको अवस्थामा फेला परेको छ ।
कसैको गाडी हराएको छ भने तुरुन्त सम्पर्क गर्नु होला
सम्पर्क नम्बर 9810509944
रुपेश यादव

26/10/2023

दशैंमा दैनिक करिब ५०० मेगावाट बिजुली खेर, भारतले दिएन थप निर्यात अनुमति

26/10/2023

Tri-series Final : नेपाल (🇳🇵) vs UAE (🇦🇪)
Tri-series को फाइनल कार्तिक १० गते अर्थात भोलि टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे देखि सुरु हुनेछ । हेर्न नछुटाउनुहोला!
जय देश जय नेपाली क्रीकेट 🏏

26/10/2023

वातावरण संरक्षणमा प्रधान न्यायालयको फैसला : बम पड्काएर माछा मार्नेलाई जनही ६ महिना कैद

Address

Lahan
Lahan
56500

Website

Alerts

Be the first to know and let us send you an email when Lahan Diary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lahan Diary:

Share