31/12/2025
रामबहादुर यादव। एउटा सियो मात्र होइन उहाँ एउटा शिक्षा प्रेमी र आफ्ना जिल्लाका जति पनि गरिब दलित असहाय व्यक्तिका लागि मसिहा एउटा असल व्यक्ति का पहिचान र नेपालमा आफ्ना अर्कै छवि व्यक्त गरेका व्यक्ति हुन् र यो दृश्यले एउटा वास्तविक पहिचान देखाएका छन्। नेशनल लघुवित्त वित्तीय संस्थाका CEO रामबहादुर यादव द्वारा सत्यनारायण साफीलाई रु ३०००००/ तिन लाख रुपैयाँ सहयोग गर्नु भएको छ। मेरो तर्फ बाट मुरि मुरि धन्यवाद छ
राम बहादुर यादब सर ज्यु लाई🙏🙏