Neb News And Updates

Neb News And Updates Thank You For Visiting Our Page

02/08/2025

कक्षा १२ का विद्यार्थीहरूको दशैं आउन अब १ हप्ता मात्रै बाँकी !😜

02/08/2025

Result Update: Class 12 को Result को अन्तिम तयारी चलिरहेको छ । अहिले नतिजा रुजु गर्ने र कम्प्युटरमा इन्ट्री गर्ने काम हुदैछ । नतिजा अबको केहि हप्ता सम्ममा प्रकाशित गर्ने योजना छ भने यही दिन नै प्रकाशित हुनेछ भन्ने मिति भने तोकिएको छैन । शुभकामना ❤️

Join For Result Updates: https://www.messenger.com/channel/meroStudy1

02/08/2025

क्रीकेटर Sandeep Lamichhane ले आफ्नो जन्मदिनमा TU क्रीकेट Ground का Staff हरू सँग cake काटेर मनाएका छन भने उनीहरुलाई 50 हजार आर्थिक सहयोग समेत गरेका छन्। ❤️

Pic. CAN

01/08/2025

हैट: CTEVT अन्तर्गतको Nursing Licence Exam मा 81% students fail भएका छन्। 😲

30/07/2025
29/07/2025

Good morning everyone

27/07/2025
22/07/2025

SEE को Re-Totalling को first lot को नतिजा प्रकाशित भएको छ । Result यहाँ हेर्न सकिन्छ: nebnews.net/archives/3183

21/07/2025
19/07/2025

सर्लाही जिल्लाको सामुदायिक विद्यालय र शिक्षालयमा बेथिति !!

Support me everyone like comment share https://www.facebook.com/61553213750850/posts/122179880552107125/?mibextid=ll2B9V...
28/10/2024

Support me everyone like comment share
https://www.facebook.com/61553213750850/posts/122179880552107125/?mibextid=ll2B9VHE4nSh4fV0

सुभ दीपावली २०८१ को उपलक्षमा 24th March Cafe द्वारा आयोजित फोटो प्रतियोगिता ।
______

Contestant no. 47
Name: nitish yadav
______

फोटो प्रतियोगितामा भाग लिदा पालना गर्नुपर्ने नियमहरु:

१.यस प्रतियोगितामा भाग लिनको लागि आफ्नो पूरा नाम, फोटो, फोन नंबर र ठेगाना सहित Page मा Message गर्नुपर्नेछ ।
२.फोटो सफा अनि Single हुनुपर्नेछ।
३. 24th March Cafe को Page लाई अनिवार्य Like र Follow गर्नुपर्नेछ।
४.अटो लाइक प्रयोग गरेको खण्डमा Disqualify गरीनेछ।
५.यस प्रतियोगिता को विजेता Post मा भएको Like, Comment र Share को आधारमा छनोट गरिने छ ।
______

🥇Winner prize: Rs.3000 Food coupne & Attractive Gift Hampers
______

NOTE:यस प्रतियोगिता को नतीजा कात्तिक १७ प्रकाशित गरिनेछ।

Amazing facts of dog...
11/10/2024

Amazing facts of dog...

Address

Biratnagar, Morang
Lahan

Alerts

Be the first to know and let us send you an email when Neb News And Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share