01/09/2026
७/८ वर्षकै उमेरमा बुबाआमा दुवैको मृत्यु भयो, सुमित सदाय एक्लो भएको छ !
लहान-१५ का सुमित सदायको बुबाको मृत्यु भएको छ । उनको आमाको पहिले नै मृत्युु भईसकेको छ । बुबाको मृत्युपछि उनी एक्लो भएका छन् । ७/८ वर्षकै उमेरमा अभिभावकविहिन भएको छ ।
उनको सम्पत्तिको नाउँमा अरुको जग्गामा बनाएर बसिरहेको एउटा सानो फुसको छाप्रो छ ।