Routine of Sakhuwanankarkatti Band

Routine of Sakhuwanankarkatti Band We Can Do: (भ्रष्टाचारीको न कुनै जात हुन्छ, न धर्म, न त देश नै।)

हार्दिक शुभकामना।🙏
22/09/2025

हार्दिक शुभकामना।🙏

20/09/2025

यस्तो किसिमको राजनीति देख्दा घिन लागेर आउँछ।
यहाँका जस्ता अन्घ भक्त मानिस भएपछि के को चिन्ता यहाँका नेताहरूलाई (सूर्यछापबाट कलमछापमा आउँदा होस् कि कलमबाट सुर्यछाप जाँदा) यस्तै हो यहाँ।

कुरा रह्यो हालैको Zen -Z को आन्दोलनको यसमा यहाँका मा.वि. विद्यालयका शिक्षक खुलेरै बिरोध गरि बिद्यार्थी भाईबहिनीहरूलाई विभिन्न किसिमले डर त्रास देखाएको कुरा छ। विशेषगरी महेशवारी मा.वि. का शिक्षकले आफ्नो पदीय मर्यादा भुल्दै गएका छन्।

Press Confine
18/02/2025

Press Confine

17/02/2025

यस्तो विषयमा यथाशीघ्र पहल हुनु पर्दछ।

14/02/2025

स्थानीय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएका सुचक तथा प्राप्त विवरण यस प्रकारका छन्।

दुःखद घटना।
01/12/2024

दुःखद घटना।

सिरहामा मदिरा तस्करी गर्ने गिरोहको स्कोरपियो गाडीले किचेर एक सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।

किसान मर्कामा जिम्मेवार निकायलगायत सरकार मुखदर्शक।
29/11/2024

किसान मर्कामा जिम्मेवार निकायलगायत सरकार मुखदर्शक।

तराई–मधेसमा हिउँदे बाली लगाउने बेला किसानले पर्याप्त रासायनिक मल पाउन सकेका छैनन् । मल नपाएकै कारण धेरै किसानल.....

हेरेर रमाउनुहोस।
02/11/2024

हेरेर रमाउनुहोस।

सिस्नुपानी देउसी २०८१ भाग १Sisnupani Deusi 2081 Part 1 | Sisnupani Deusi 2081In this year's Deusi Bhailo program, Sisnupani Nepal presents a delightful showc...

👍️
17/09/2024

👍️

56वीं युवा सांसद प्रतियोगिता, 2023-24 | पुरस्कार वितरण समारोह Sansad Television is the Parliamentary channel of India. It was c...

11/09/2024

ओली जी,
तपाईं भ्रष्ट हुनुहुन्छ भन्ने यो मन मान्न तैयार छैन, तर भ्रष्टाचारलाई संस्थागत गर्न, ऊर्जा प्रदान गर्न र सुरक्षित अनुभव गर्न तपाईंको जान-अनजान ठूलो योगदान छ !

-घूस माग्दै गरेको अडियो नै बाहिर आउँदासमेत गोकुल बाँस्कोटामाथि कुनै छानबिन र कारवाही भएन । बाँस्कोटाले आफ्नै आबाज भनेर स्वीकार गर्दासमेत तपाईंले यो झुटो अडियो भनेर बचाउ गर्नुभयो । तपाईंलाई "बा" मानेकै कारण उनी आज संसदमा भ्रष्टाचार छानबिन गर्ने समितिमा छन् र पार्टी सदस्यलाई सुशासनबारे प्रशिक्षण दिन्छन् !

-माफिया र नेता मिलेर देशभर सरकारी जग्गा कब्जा गरेका छन् । बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलको संलग्नता प्रत्यक्ष देखिने गरी थियो । शायद जग्गा नै उपहार पाउने उनी एक्लो नेता थिए । अरूले अरू नै उपहार लिए होलान् । फेरि उनको यो पहिलो जग्गा काण्ड थिएन । नक्कली सुकुम्बासी बनेर त्यसअघि नै उनले बुटवलमा सरकारी जग्गा कब्जा गरेका थिए । त्यसर्थ उनी पटके थिए । तर तपाईंले बलियो काख दिएपछि उनी आज देशकै ढुकुटीको चाबी लिएर अर्थमन्त्री बनेका छन् । जबकि पार्टीभित्र आरोप नलागेका र पढेका थुप्रै अर्थशास्त्री पनि छन् ।

३-यतिदेखि ओम्नीसम्मका काण्डमा तपाईंले आरोपीभन्दा एक कदम अगाडि बढेर कुनै घोटाला नभएको दाबी गर्नुभयो । एकपल्ट त्यति गम्भीर विषयमा छानबिन हुनेछ भनेर सामान्य औपचारिकतासम्म देखाउनुभएन ।

४-संसदीय उपसमितिले वाइडबड़ी काण्डमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित कांग्रेस र एमालेका धेरैको नाम नै तोकेर छानबिन र कारवाही गर्न भनेको थियो । तपाईंले सोझै संसदीय समितिलाई मान्दिन भन्दै छुट्टै छानबिन समिति गठन गर्नुभयो । केहीले तलब खाए तर समितिको रिपोर्ट आफैले राख्नुभयो । न आफ्नो निजी रिपोर्ट सार्वजनिक गर्नुभयो न संसदीय समितिले दिएको निर्देशन अनुसार छानबिन अगाडि बढाउनुभयो । संसदीय मर्यादालाई यसरी चुनौती दिएको पहिलोपल्ट थियो ।

५-गिरिबन्धु काण्ड बाहिर आयो । यसको नियत र प्रक्रियाप्रति त सर्वोच्चले नै प्रश्न उठायो । यसमा तपाईंको नियत खराब थिएन होला, तर पनि पुनर्विचार या गल्ती भए सच्याउने विनम्रताको सट्टा तपाईंले अहम् मात्रै प्रस्तुत गर्नुभयो !

६-नक्कली शरणार्थी प्रकरणमा पनि तपाईंले कायरतापूर्ण तरीकाले पक्राउ गर्न खोजिएको भन्दै सुरुमैं एमाले नेताको प्रतिरक्षा गर्नुभयो ।
यस्ता उदाहरण धेरै छन् ।

विरोध गर्नेहरू आफै थाक्छन् र त्यसपछि सबै सामान्य हुन्छ भन्ने रणनीति तपाईंको देखिन्छ । होला पनि । तर सोच्नुस् त, यस्ता काण्ड बाहिर आउनेबित्तिकै सबैभन्दा पहिले तपाईं बचाउमा उत्रिनुको साटो तत्काल छानबिन र कारवाहीतिर लागेको भए तपाईं र पार्टीको लोकप्रियता, विश्वास र जनमत कति बलियो हुँदो हो ! अर्को पल्ट घूस माग्दै गर्दा अर्को नेताले तीनपल्ट सोच्दो हो ! तत्काल एक दुई नेता गुमाउँदा हुने घाटा दीर्घकालमा पार्टी र देश दुबैका लागि वरदान हुने थियो । समकालीन नेतामध्ये सबैभन्दा बढ़ी फलोअर्स तपाईंकै थिए ।
आज एउटा मेयरले प्रश्न उठाउँदा छाती खोलेर जबाफ दिन सकिन्थ्यो, पोस्ट हटाउन साइबर शक्ति प्रयोग गर्न पर्दैनथ्यो ।

जसले जति धक्का दिए पनि एमाले सजिलै ढल्दैन, त्यो सत्य हो ! यसको लामो इतिहास छ, हजारौं सक्रिय कार्यकर्ता छन् र शुभचिन्तक छन् । एमालेले चाहेन भने देश बन्न सक्दैन, यो पनि सत्य हो ! तर, अब नामको नभई कामकै परिवर्तन देश र जनताले खोजेका छन् र यो 'खोज' पनि जसले जति बुट दबाए पनि दब्दैन, यो पनि त सत्य हो ! © Narayan Gaunle

यथार्थता!
29/08/2024

यथार्थता!

Address

Lahan

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Sakhuwanankarkatti Band posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Sakhuwanankarkatti Band:

Share