08/08/2026
हेटौँडा कपडा उद्योगमा सफल परीक्षण उत्पादन।
वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा सफल परीक्षण उत्पादन सुरु भएको छ।
नेपाली सेनाको नेतृत्वमा पुराना मेसिनहरू मर्मत गरी सञ्चालनमा ल्याइएपछि थन्किएका तानहरू फेरि चल्न थालेका छन्। 🇳🇵
यो आवाज अब बन्द नहोस्, झन् चर्को भएर गुञ्जिरहोस्। ❤️