Terai madhesh khawar

Call Directions Website Contact the business

Terai madhesh khawar Your happiness is my happiness

07/10/2026

भूमिगत जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय लहानमै रहने मन्त्री जवाहरलाल कुशवाहाको प्रतिबद्धता
लहान,सिराहा । असोज २१ बुधबार,२०८
आज जनकपुरधाममा मधेश प्रदेश सरकारका माननीय ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री श्री जवाहरलाल कुशवाहाज्यूसँग एक महत्त्वपूर्ण डेलिगेसन टोलीले विशेष भेटघाट तथा छलफल गरेको छ।
मधेश प्रदेशका माननीय प्रदेश सांसद श्री राजेन्द्र प्रसाद चौधरीज्यूको नेतृत्वमा गएको उक्त डेलिगेसन टोलीमा नेकपा (माओवादी केन्द्र) लहानका स्थानीय नेता हेमन्त यादव तथा सिरहा उद्योग वाणिज्य संघ, लहानका अध्यक्ष प्रदीप कुमार गुप्ताको समेत सक्रिय उपस्थिति रहेको थियो।
भेटघाटका क्रममा लहानमा स्थित भूमिगत जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालयलाई अन्यत्र सार्ने निर्णयप्रति टोलीले गम्भीर असहमति जनाउँदै ध्यानाकर्षण गराएको थियो। उक्त छलफलपछि माननीय मन्त्री कुशवाहाज्यूले जनभावना र क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्दै सो निर्णय सच्याएर कार्यालय लहानमै यथावत् राख्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यस निर्णयले लहान तथा आसपासका कृषक, व्यवसायी एवम् सर्वसाधारणमा खुसी र उत्साह छाएको छ।

07/10/2026
07/10/2026

लहान ५ बलुवाका १८ वर्षीय रवि तुरहा झुण्डिएको अवस्थामा फेला,,

06/10/2026
03/10/2026

आज जितिया पर्वको दिन माँ राजदेवि मन्दिरमा देखिएन भिड।

Address

Lahan

Alerts

Be the first to know and let us send you an email when Terai madhesh khawar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Terai madhesh khawar:

Shortcuts

Share