Jan Aastha Media

Jan Aastha Media agriculture Video

24/10/2024

CC-TV Dahua brand दशैं तिहारको उपलक्ष्यमा विशेष छुट।
1) XVR 8 pot 1pic
2) Camera 2mp 4 pic
3)HDD 1TB WD surveillance 1 pic
4) Cat6 50 metre
5) BNC 8 pic
6) DC Jack 4pic
7) Adaptor 2 pic
Rs 20000 only

संविधान दिवस २०८१नेपाली जनताले आफ्नो शासकीय व्यवस्था आफैँले चुनेका प्रतिनिधिहरूबाट सञ्चालन गर्ने पद्धति स्थापित गर्न युग...
19/09/2024

संविधान दिवस २०८१
नेपाली जनताले आफ्नो शासकीय व्यवस्था आफैँले चुनेका प्रतिनिधिहरूबाट सञ्चालन गर्ने पद्धति स्थापित गर्न युगौंयुगसम्म संघर्ष र बलिदान गर्नुपर्यो। फलस्वरूप नेपालमा जननिर्वाचित संविधानसभाको पहिलो बैठकले वि.सं. २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। जननिर्वाचित प्रतिनिधिहरूमार्फत मुलुकमा तीव्र रूपले विकास गरी समान रूपमा सबै जनता समृद्ध बन्ने जनचाहनालाई कार्यगत रूपमा अघि बढाउने लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्न दोस्रो पटक निर्वाचित संविधान सभाले वि.सं. २०७२ साल असोज ३ गते 'नेपालको संविधान २०७२' जारी गरेकाले यही ऐतिहासिक कार्यको सम्झनामा प्रत्येक वर्ष असोज ३ गते नेपालमा संविधान दिवस / राष्ट्रिय दिवस मनाइन्छ ।

X

08/09/2024

यहि मिति २०८१/०५/२४ गते सोमवारको दिन धनगढीमाइ न.नपा. वडा नं. १२ स्थित चुरिया बचत तथा ऋण सहकारी संस्था सिमलटोकिमा हुन गइरहेको छाला तथा चर्म रोग समन्धी शिविरमा सहभागी भई मौकाको फाइदा उठाउनुहोस ।

आयोजक
लाइन्स युवा कल्व धनगढीमाइ-१२
सिमलटोकि

Happy nag panchamiश्रावण शुक्लपक्षको पञ्चमी तिथिमा नागको पूजा गरी नाग पञ्चमी पर्व मनाइन्छ। यस दिन घरघरमा नागको पूजा गरिन...
09/08/2024

Happy nag panchami
श्रावण शुक्लपक्षको पञ्चमी तिथिमा नागको पूजा गरी नाग पञ्चमी पर्व मनाइन्छ। यस दिन घरघरमा नागको पूजा गरिन्छ र नागको चित्रमा दूध, दही, अक्षता, फूल, दूबो, पैसा राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने गरिन्छ। अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी नागका आठ कुल छन्। यी अष्टकुल नागको पूजा गरी मूल ढोकामाथि नागको चित्र टाँस्नाले घरमा चट्याङ, आगो र सर्पको भय नहुने धार्मिक विश्वास रहेको छ। ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन्। नाग देवता भूमिमा बस्छन्। भूमिमा खनजोत गर्दा नागलाई कष्ट हुने सम्भावना देखिएकाले नागपञ्चमीका दिन हलो जोत्न र जग खन्न हुँदैन भन्ने मान्यता छ।

Happy Guru Purnima 2024. Guru Purnima is a major festival devoted to paying tribute to spiritual mentors and teachers. J...
21/07/2024

Happy Guru Purnima 2024. Guru Purnima is a major festival devoted to paying tribute to spiritual mentors and teachers. July 21st, 2024, is Guru Purnima, a day of respect, appreciation, and remembrance for the gurus who light our paths with insight and understanding.

27/06/2024

१ लाख १५ हजार ८३४ जनाले १ वा २ विषयमा NG ल्याएका छन् । जसले Grade Promotion Exam मा भाग लिन पाउनेछन् ।

Address

Dhangadhi Bazar
Lahan
56500

Telephone

+9779862998801

Website

Alerts

Be the first to know and let us send you an email when Jan Aastha Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share