Lahan Today

Lahan Today पल पलको खबर

चोरी डकैतीकाे हल्ला फैलिएपछि लहान नगरपालिका-१३ का युवाहरु गाउँमा राति राति जग्राम बसेका छन् ।
17/06/2024

चोरी डकैतीकाे हल्ला फैलिएपछि लहान नगरपालिका-१३ का युवाहरु गाउँमा राति राति जग्राम बसेका छन् ।

सलहेस फुलबारीमा  बैशाख १ गते फुल्नु पर्ने फुल बैशाख ४ गते फुलेको छ। मलेमासकाे कारण बैशाख १ गते फूल नफूलेको र उक्त फूल ३ ...
16/04/2024

सलहेस फुलबारीमा बैशाख १ गते फुल्नु पर्ने फुल बैशाख ४ गते फुलेको छ। मलेमासकाे कारण बैशाख १ गते फूल नफूलेको र उक्त फूल ३ दिन पछि फुल्ने भनेर सलहेस मन्दिरकाे पूजारीले जानकारी गराउनु भएको थियो।

लहान नगरपालिकाले माग्यो करारमा २० जना नगर प्रहरी जवान🙏
01/04/2024

लहान नगरपालिकाले माग्यो करारमा २० जना नगर प्रहरी जवान🙏

27/02/2024

ट्राफिक प्रहरीको ज्यादती विरुद्ध हामी युवा आगो बाल्नै पर्छ ।
चेकजाचको नाम ट्राफिक प्रहरीले गर्दै आइरहेको उसुली धन्दा, जनतालाइ अनावश्यक दुख दिने, गाली गलौज र कुटपिट जस्तो अपराधको विरुद्ध एकजुट भइ प्रतिकार गर्नै पर्छ ।

कोशी प्रदेशमा भारी सङ्ख्यामा वन रक्षक पदमा विज्ञापन ।
27/02/2024

कोशी प्रदेशमा भारी सङ्ख्यामा वन रक्षक पदमा विज्ञापन ।

सिरहा सफारी बस का चालक वेचन यादवको मृत्यु।।काठमाडौं देखि सिरहा गाडी चलाउदै आएका चालक सिरहा नगरपालिका-७ क ५५ वर्षीय बेचन ...
27/02/2024

सिरहा सफारी बस का चालक वेचन यादवको मृत्यु।।
काठमाडौं देखि सिरहा गाडी चलाउदै आएका चालक सिरहा नगरपालिका-७ क ५५ वर्षीय बेचन यादवको मृत्यु भएको छ ।
सिरहा सफारीको नयाँ बस चलाएर जाँदै गर्दा गत फागुन ५ गते सर्लाहीको फूलजोर नजिकैको बाँके जंगलमा उखु लोड गरिएको ट्याक्टरसंग बस ठोक्किएर दुर्घटना हुँदा चालक यादव गम्भीर
घाईते भएका थिए ।
विरगंजपछी ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । सिरहावाट काठमाडौ चलाउने रात्रिबस (नाइट बस) का चालक यादव लामो अनुभव भएका चालक थिए ।

कृषिका ३ युवा, जो कृषि पढेरै शाखा अधिकृत  बने:================================१) माधब भण्डारी: कृषिमा स्नाकोत्तर गरेका, ...
26/02/2024

कृषिका ३ युवा, जो कृषि पढेरै शाखा अधिकृत बने:
================================
१) माधब भण्डारी: कृषिमा स्नाकोत्तर गरेका, शाखा अधिकृत २०७९ को टपर हुन सफल !

२) अर्विन रानाभाट: कृषिमा स्नाकोत्तर गरेका, शाखा अधिकृत २०८० को टपर हुन सफल !

३) झलकराज जोशी: कृषिमा स्नातक गरेका, शाखा अधिकृत २०८० को सबैभन्दा कान्छो अफिसर (उमेर २३ वर्ष)

कृषि, पशुपन्छी तथा मत्स्यपालान सम्बन्धी जिज्ञासा, प्रश्न र समस्याहरुका लागि किसान कल सेन्टरको टोल फ्रि नं. सम्बन्धी सूचन...
26/02/2024

कृषि, पशुपन्छी तथा मत्स्यपालान सम्बन्धी जिज्ञासा, प्रश्न र समस्याहरुका लागि किसान कल सेन्टरको टोल फ्रि नं. सम्बन्धी सूचना ।

मासिक तलब न्यूनतम ३ लाख पाउने गरी जापानले हरेक वर्ष नेपालबाट २० हजार कामदार लैजाने भएको छ । त्यस्ता कामदारको ५ वर्ष विभि...
24/02/2024

मासिक तलब न्यूनतम ३ लाख पाउने गरी जापानले हरेक वर्ष नेपालबाट २० हजार कामदार लैजाने भएको छ । त्यस्ता कामदारको ५ वर्ष विभिन्न १२ क्षेत्रमा काम गर्न पाउनेछन् भने कामदारको जापान जाँदा लाग्ने खर्च सबै कम्पनीले नै व्यहोर्ने छ ।

22/02/2024

गाडी नवीकरण नगरेको घटनामा ,कर तिर्ने म्याद सकिदा ट्राफिक प्रहरीले जरिवाना काट्न मिल्दैन : प्र.ब.उ. जीवन कुमार श्रेष्ठ

22/02/2024

लहान यातायात मा देखिएको अनियमितता र भ्रष्टाचार लाई एक हप्ता भित्र सुधार गर्न नेकपा एस् का नेता सत्यनारायण यादब ज्यू द्वारा चेतावनी, नसुध्रिए जनकारवाही हुने।

Address

Lahan

Website

Alerts

Be the first to know and let us send you an email when Lahan Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share