Ashanand yadav

Ashanand yadav This page is belongs to politics which occurs in nepal. you can find here political news and politician languages. nepali and hindi

11/09/2025

देशको विभिन्न ठाउँहरुमा लुटेर लगेको सामानहरू फिर्ता गर्दै,, हाम्रो यो लहान सिरहामा कहिले हुने फिर्ता । सचेत युवाहरू पहल गर्नुहोला।

हे बजरंगबली बाबा देशलाई निकास दिनु होला।
11/09/2025

हे बजरंगबली बाबा देशलाई निकास दिनु होला।

11/09/2025

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । बालेन शाह

10/09/2025

याद राख्नु फेरि Gen z भित्र टुटफुट भयो भने राम्रो परिणाम हुने छैन।

10/09/2025

प्रिय भाइहरू बालेन हुँदा कस्तो हुन्थ्यो प्लिज एउटा कमेन्ट,,

10/09/2025

यो सानो बच्चाको सन्देश कस्तो लाग्यो तपाईँलाई ,,plz share,,,

10/09/2025

पैदल यात्रीलाई पनि फर्काउँदै यति आवश्यक परे मात्र आउनुहोला।

10/09/2025

हिजो प्रदर्शनको बेला प्रहरीहरू लाई हेरे यस्तो अवस्थामा ।

10/09/2025

सिरहाको लहान नगर भित्र अनिश्चित कालको लागि कर्फु जारी गरिएकोे छ।

10/09/2025

हिजोको उग्र आन्दोलनको पश्चात् लहान वन कार्यालयको यस्तो अवस्था।

10/09/2025

अब मलाई बोल्नु केही छैन युवा साथीहरुले नै कमेन्ट गर्नुहोला।

10/09/2025

एउटा ओलीको बोलीको कारणले देशभरमा यो हालत ।

Address

Lahan

Alerts

Be the first to know and let us send you an email when Ashanand yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ashanand yadav:

Share