Basic share market in Nepal

Best of luck everyone: झापा इनर्जी लिमिटेडको आइपीओ भोलि असोज ८ गते (बुधबार) बिहान ९ बजे बाँडफाँड हुने भएको छ।🙏
23/09/2025

Best of luck everyone: झापा इनर्जी लिमिटेडको आइपीओ भोलि असोज ८ गते (बुधबार) बिहान ९ बजे बाँडफाँड हुने भएको छ।🙏




केही समयपछि Published हुनेछ🎉
18/09/2025

केही समयपछि Published हुनेछ🎉

पहिलो दिन के होला त UP or down https://www.bizshala.com/article/18631?fbclid=IwZXh0bgNhZW0CMTEAAR7sbbfrA1FSQBWu-3bLeXjbZ...
18/09/2025

पहिलो दिन के होला त UP or down

https://www.bizshala.com/article/18631?fbclid=IwZXh0bgNhZW0CMTEAAR7sbbfrA1FSQBWu-3bLeXjbZe62MtZn18Is8B99fiEJ311KpZvCPlqEdwkhWQ_aem_Fm2OE9WQHvfyR-nx3v5SRg

काठमाण्डौ । जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको सेयरबजार आजबाट खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्.....

Interesting 😎:-एकजना Follower's ले मलाई message गरेर  भन्दै छ कि सर मलाई भोलि Sure' पर्छ ! अब म के उसलाई reply देउ
17/09/2025

Interesting 😎:-एकजना Follower's ले मलाई message गरेर भन्दै छ कि सर मलाई भोलि Sure' पर्छ !
अब म के उसलाई reply देउ

Breaking! बुङ्गल हाइड्रो लि. को आइपीओ भोलि असोज २ गते बिहीबार बिहान ९:३० बजे बाँडफाँड गर्ने कार्यक्रम तय गरिएको छ ।😊    ...
17/09/2025

Breaking! बुङ्गल हाइड्रो लि. को आइपीओ भोलि असोज २ गते बिहीबार बिहान ९:३० बजे बाँडफाँड गर्ने कार्यक्रम तय गरिएको छ ।😊






यसै हप्ताभित्रमा बाँडफाँट गर्ने तयारी भइरहेको छ As for Capital information
15/09/2025

यसै हप्ताभित्रमा बाँडफाँट गर्ने तयारी भइरहेको छ
As for Capital information

Notice Source! CDSC
15/09/2025

Notice
Source! CDSC

झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ २९ गते) अन्तिम दिन रहेको ...
15/09/2025

झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ २९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत भदौ २४ गते निष्काशन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो। तर, सो दिनको विषम परिस्थितिका कारण निष्काशन अवधि आज एक दिनका लागि थप गरेको हो।

‎Good Luck Everyone 💚: आज दिउँसो 4:00 बजे Bandipur Cable Car Ltd को IPO बाड्फाड हुदैछ, आइपिओ रिजल्ट आउनु अघी  लक्ष्मी मा...
15/09/2025

‎Good Luck Everyone 💚: आज दिउँसो 4:00 बजे Bandipur Cable Car Ltd को IPO बाड्फाड हुदैछ, आइपिओ रिजल्ट आउनु अघी लक्ष्मी माताको दर्शन गरेर पेजलाई Like Share & Comment गर्न नभुल्नु होला ।


Good Luck Everyone 💚: भदौ २५ गते बाडफाड गर्ने भनिएको बन्दीपुर केबलकारको आइपीओ बाँडफाँड कार्यक्रम अब भोलि भदौ ३० गते सोमब...
14/09/2025

Good Luck Everyone 💚: भदौ २५ गते बाडफाड गर्ने भनिएको बन्दीपुर केबलकारको आइपीओ बाँडफाँड कार्यक्रम अब भोलि भदौ ३० गते सोमबार दिउँसो ४ बजे हुने भएको छ।

12/09/2025

Address

Lahan Siraha
Lahan

Website

Alerts

Be the first to know and let us send you an email when Basic share market in Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share