𝐓𝐡𝐞 𝐋𝐚𝐡𝐚𝐧 07

𝐓𝐡𝐞 𝐋𝐚𝐡𝐚𝐧 07 Lahan
News
Lahan Expo dancing all video

Follow me page

लहान एरियामा चोरीकाे हल्ला फैलिएपछि लहान नगरपालिकाले ईलाका प्रहरी कार्यालय लहानलाई उपलब्ध गराएको मोटरसाइकलमा प्रहरीहरु ग...
19/06/2024

लहान एरियामा चोरीकाे हल्ला फैलिएपछि लहान नगरपालिकाले ईलाका प्रहरी कार्यालय लहानलाई उपलब्ध गराएको मोटरसाइकलमा प्रहरीहरु गस्तीका लागि निस्किएका छन् । मेयर महेश चौधरी, सिडियाे, जनपद एसपी, सशस्त्र एसपी र नेपाली कांग्रेस नगर सभापति संजय यादवलगायतले प्रहरीहरुलाई गस्तीका विदाई गरेका छन् । साथै तीन वटै सुरक्षा प्रमुखसहित मेयर महेश चौधरी र कांग्रेस नगरसभापति वडा वडामा निरिक्षणमा निस्केका छन् ।

19/06/2024

चोरी डकैतीको जुन हल्ला चलिएको छ। त्यो अफवाहको पछि नलाग्न मेयर साहेब र सिडियो साहबको आग्रह।

Diploma bio medical exam schedule
13/05/2024

Diploma bio medical exam schedule

Address

Lahan

Website

Alerts

Be the first to know and let us send you an email when 𝐓𝐡𝐞 𝐋𝐚𝐡𝐚𝐧 07 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share