
25/05/2024
#नेपाल रजक सेवा समाज
मिति 20/05/2022
मधेश प्रदेश को जिल्ला महोतरी स्थित गाउँपालिका एकडारा वडा नं. 3 टोल भटौलिया निवासी श्री मंगल बैठा र श्रीमती सुमिन्त्रा बैठा को जग्ग जमिन केही नभै घर को नाम मा एक मात्र झुपडी भएको र गरिबीको कारण दयनिय अवस्था अतिनै कम्जोर भइ स्वास्थ्य अवस्था समेत ठिक नभएको मंगल बैठालाइ तत्काल आर्थिक सहयोगको आवश्यक्ता भएकोले यश रजक सेवा समाज संस्था मा आवद्ध समस्त समाज सेवीहरू #सहयोग उपर जसमा मेरो छाेरा काे नाम बाट
#चन्द्र्कन्त रजक ले नेपाली रूपैयाँ ५५१ सहयोग प्रदान गरिएको छ ।
PRABHU BANK
Hold Name. MANGAL BAITHA
Account number.1390150311300012
Hold name SUMINTRA DEVI
Account number 1390215439000012