Sera Special

Sera Special Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sera Special, Media/News Company, H1 Highway, Lahan.

27/08/2026

With Mountain Television HD – I just got recognised as one of their top fans! 🎉

भोटेकोशीले बगाएका मृतकका शव मलेखु र नदी किनारमा भेटिएभोटेकोशीको भीषण बाढीले बगाएर लगेका केही मृतकका शव मलेखु तथा नदी किन...
26/08/2026

भोटेकोशीले बगाएका मृतकका शव
मलेखु र नदी किनारमा भेटिए
भोटेकोशीको भीषण बाढीले बगाएर लगेका केही मृतकका शव मलेखु तथा नदी किनारका विभिन्न स्थानमा भेटिएका छन्। आफन्त र परिवारजनका लागि यो पीडादायी क्षण हो। दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली।

सबै मृतक आत्माले शान्ति पाऊन् र
शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस्।

17/08/2026

नेसनल कराते प्रशिक्षक श्री किशुन शाहको खेल सम्बन्धी बिशेष अन्तरबार्ता।
Mountain Television HD

10/02/2026

मेरो अभियान:
यसपालिको निर्वाचनमा कुकुर, बिरालो, मुसा वा गधालाई नै भोट दिनुस्, तर जुनसुकै दलको भए पनि राष्ट्रघाती, भ्रष्ट र कमिसनखोरलाई भने कुनै पनि सर्तमा भोट नदिनुस्।

बालेनको घरमा चोरी गर्ने 😲तीन जना प!क्राउ परे, ल्यापटप, चार्जर र भिडियो रेकर्डर बरामद। धेरैलाई चकित बनाउने चोरीको घटना: र...
08/02/2026

बालेनको घरमा चोरी गर्ने 😲
तीन जना प!क्राउ परे, ल्यापटप, चार्जर र भिडियो रेकर्डर बरामद।
धेरैलाई चकित बनाउने चोरीको घटना: राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेनको घरमा तीन जना चोरीको आरोपमा प!क्राउ परे। प्रहरीले उनीहरूबाट ल्यापटप, चार्जर र भिडियो रेकर्डर बरामद गरेको छ। मुख्य आरोपी २४ भदौमा नख्खु कारागारबाट फरार भएका व्यक्ति रहेको खुलेको छ।

08/02/2026

बालेन शाह दमक–३ स्थित नेकपा एमाले सम्पर्क कार्यालयमा पुगेर हात मिलाएर गए।

28/01/2026

साउदी कतार जेमा भएनि ठिकै हो भने केहि छैन ।😂😂😂

26/01/2026
26/01/2026

लहान अ*स्पता*ल बाट श*व चौ*री गरेको व्यक्ति प*क्रा*उ ।

राजश्व फिर्ता गरौं अभियान चलाऔं !!!चुनाव गराउन भनेर जेन्जी आन्दोलनको भावना अनुसार भन्दै  अन्तरिम सरकारमा गएका तर प्रधानम...
21/01/2026

राजश्व फिर्ता गरौं अभियान चलाऔं !!!
चुनाव गराउन भनेर जेन्जी आन्दोलनको भावना अनुसार भन्दै अन्तरिम सरकारमा गएका तर प्रधानमन्त्री,जनता र आफ्नै मनलाई समेत ढाँटेर विभिन्न दलबाट निर्वाचनमा टिकट लिएर प्रधानमन्त्रीको निर्वाचन सरकारलाई अप्ठ्यारोमा पार्ने नैतिकतामा प्रश्न उठेका मन्त्रीहरुबाट उनीहरुले यो अबधिमा लिएको सेवा सुबिधा र रकम फिर्ता गरौं,उक्त रकम जेन्जी आन्दोलनका घाइते र शहिदका परिवारलाई हस्तान्तरण गरौं ।

Address

H1 Highway
Lahan
56400

Website

Alerts

Be the first to know and let us send you an email when Sera Special posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share