Routine of Nepal Post

Routine of Nepal Post We believe in Authenticity!!

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्दशन
27/03/2026

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्दशन

वारपारको तयारीमा गृहमन्त्री: प्रधानमन्त्री बालेनसँगको भेटपछि राति नै पुगे नक्साल
27/03/2026

वारपारको तयारीमा गृहमन्त्री: प्रधानमन्त्री बालेनसँगको भेटपछि राति नै पुगे नक्साल

 🙏अत्यन्तै दु:खद घटना 😢बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ को मृत्यु 💔भावपूर्ण श्रद्धाञ्जली!!!🙏
09/09/2023

🙏अत्यन्तै दु:खद घटना 😢
बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ को मृत्यु 💔भावपूर्ण श्रद्धाञ्जली!!!🙏

यो तस्बिर ओखलढुंगा मोलुङ गाउपालिका वाडा नं ७ को हो। बिरामी भएर छटपटाई राखेको बेला सहज रुपले हस्पिटल सम्म जानको निमित्त ए...
14/08/2023

यो तस्बिर ओखलढुंगा मोलुङ गाउपालिका वाडा नं ७ को हो। बिरामी भएर छटपटाई राखेको बेला सहज रुपले हस्पिटल सम्म जानको निमित्त एम्बुलेन्स छैन .. एम्बुलेन्स गुड्नको निमित्त सधैँ चल्ने बाटो छैन .. !!!
बिरामीलाई सहज रुपले स्टेचरमा हालेर हस्पिटल पुराउन सहयोग गर्दै केही स्थानीय युवाहरु!!

स्रोत: सामाजिक सञ्जाल

आफ्नो Girl students हरुलाई जथाभावी SMS गरेको भन्दै Chitwan को सर्वशक्ति माविका एक जना teacher लाई student हरुले कुटेका छ...
08/08/2023

आफ्नो Girl students हरुलाई जथाभावी SMS गरेको भन्दै Chitwan को सर्वशक्ति माविका एक जना teacher लाई student हरुले कुटेका छन, भने ती teacher अहिले प्रहरी नियन्त्रणमा छन।😲

व्यापार गरेर खान पनि गाह्रो छ!😥
08/08/2023

व्यापार गरेर खान पनि गाह्रो छ!😥

काठमाडौँ धुम्बाराही तरकारी बजारमा पानी पसेपछि को अवस्था!
08/08/2023

काठमाडौँ धुम्बाराही तरकारी बजारमा पानी पसेपछि को अवस्था!

पानीमा भिज्नु कसैको रहर होला,तर कसैको पानीमा भिजेर काम गर्नु पर्ने बाध्यता छ्।❤️🥲
07/08/2023

पानीमा भिज्नु कसैको रहर होला,
तर कसैको पानीमा भिजेर काम गर्नु पर्ने बाध्यता छ्।❤️🥲

रेलको बाटो जाँदै छ रे तिमी बस्ने ठाउमा 😢
07/08/2023

रेलको बाटो जाँदै छ रे तिमी बस्ने ठाउमा 😢

Address

Lahan

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nepal Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share