हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान

  • Home
  • Nepal
  • Lalitpur
  • हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान, Digital creator, Ekantkuna, Lalitpur, Lalitpur.
(2)

05/11/2025
नेपाल को आन्तरिक राजनीति सहित धार्मिक, सांस्कृतिक लगायत सामाजिक मूल्य मान्यतालाई प्रभावित बनाउन सक्रिय रहँदै आएको विवादि...
01/11/2025

नेपाल को आन्तरिक राजनीति सहित धार्मिक, सांस्कृतिक लगायत सामाजिक मूल्य मान्यतालाई प्रभावित बनाउन सक्रिय रहँदै आएको विवादित ओपन सोसाइटी फाउन्डेसन का संस्थापक जर्ज सोरस ले जेलिन्स्की जन्माएर युक्रेन ध्वस्त बनाउन २५ वर्ष लागेको बताएका छन । सोभियत रुसको विभाजनलाई सघाएको दावीसहित त्यहाँबाट छुट्टिएर युक्रेन स्वतन्त्र बनेको भन्दा दुई वर्ष पूर्व नै उन्को संस्था ले त्यहाँ स्कलरशिप र नागरिक समाज मा व्यापक लगानी गरेको विषय एउटा अन्तर्वार्ता मार्फत उनी आफैंले खुलस्त गरेका छन । पश्चिमाहरूको स्वार्थपूर्ति गर्ने साधन बनेर जर्जर भएको युक्रेन अहिले NGO/INGO फण्डिंग को घातक परिणाम भोग्न बाध्य छ ।

01/11/2025

नेपाल को आन्तरिक राजनीति सहित धार्मिक, सांस्कृतिक लगायत सामाजिक मूल्य मान्यतालाई प्रभावित बनाउन सक्रिय रहँदै आएको विवादित ओपन सोसाइटी फाउन्डेसन का संस्थापक जर्ज सोरस ले जेलिन्स्की जन्माएर युक्रेन ध्वस्त बनाउन २५ वर्ष लागेको बताएका छन । रुसबाट छुट्टिएर युक्रेन स्वतन्त्र बनेको भन्दा दुई वर्ष पूर्व नै उन्को संस्था ले त्यहाँ स्कलरशिप र नागरिक समाज मा व्यापक लगानी गरेको विषय एउटा अन्तर्वार्ता मार्फत उनी आफैंले खुलस्त गरेका छन । पश्चिमाहरूको स्वार्थपूर्ति गर्ने साधन बनेर जर्जर भएको युक्रेन अहिले NGO/INGO फण्डिंग को घातक परिणाम भोग्न बाध्य छ ।

प्रभातकालीन अर्घ्य दिँदै आस्था, श्रद्धा, भक्ति र अटल विश्वास को महान पर्व छठ सम्पन्न  🚩
28/10/2025

प्रभातकालीन अर्घ्य दिँदै आस्था, श्रद्धा, भक्ति र अटल विश्वास को महान पर्व छठ सम्पन्न 🚩

आस्था, श्रद्धा, भक्ति र अटल विश्वास...
27/10/2025

आस्था, श्रद्धा, भक्ति र अटल विश्वास...

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर देश भरि मनाइदै छठ पर्व
27/10/2025

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर देश भरि मनाइदै छठ पर्व

प्रधानमन्त्री र मुख्यमन्त्रीबाट छठ पूजा अर्पण  🚩
27/10/2025

प्रधानमन्त्री र मुख्यमन्त्रीबाट छठ पूजा अर्पण 🚩

वीरगञ्ज को घडिअर्वा पोखरी पुगेर नेपाली सेनाबाट छठि मईया लाई पहिलो पटक सलामी अर्पण  🚩
27/10/2025

वीरगञ्ज को घडिअर्वा पोखरी पुगेर नेपाली सेनाबाट छठि मईया लाई पहिलो पटक सलामी अर्पण 🚩

हिन्दू राष्ट्रको कामना गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले छठ पूजाका लागि सडकमा...
27/10/2025

हिन्दू राष्ट्रको कामना गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले छठ पूजाका लागि सडकमा २८औं पटक दण्ड प्रणाम यात्रा गरेका छन् ।

आस्था, श्रद्धा, भक्ति र अटल विश्वास....🙏
27/10/2025

आस्था, श्रद्धा, भक्ति र अटल विश्वास....🙏

Address

Ekantkuna, Lalitpur
Lalitpur

Telephone

+9779851055700

Website

Alerts

Be the first to know and let us send you an email when हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share