Tachhaladevi Tole

Tachhaladevi Tole STAY IN TOUCH FOR UPDATES.

06/05/2026
अगर धिमे पुच
31/01/2023

अगर धिमे पुच

य:मरि च्वामु, उकिइ दुने हामु,बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुतित्य: छिं त्य:, बकछिं त्य:लातापाता कुलिचां जुसें त्य:.... य:म...
08/12/2022

य:मरि च्वामु, उकिइ दुने हामु,
बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुति
त्य: छिं त्य:, बकछिं त्य:
लातापाता कुलिचां जुसें त्य:....

य:मरी 😋😋❤️

करूणामय🙏
24/11/2022

करूणामय🙏

रक्तदान, जीवन दान🙏🙏🙏सबैले  साथ दिनु होला l धन्यवाद❤️
18/09/2022

रक्तदान, जीवन दान🙏🙏🙏सबैले साथ दिनु होला l धन्यवाद❤️

Dear all Guardians, please do not let your children wander alone, since the number of children being kidnapped by unknow...
12/09/2022

Dear all Guardians, please do not let your children wander alone, since the number of children being kidnapped by unknown group is increasing in Nepal.


Sainbu,18,LAlitpur

येहि आउँदो     असोज ८ गते तछालादेवी क्लबको आयोजनामा ​​पहिलो रक्तदान कार्यक्रममा सहभागी हुन सबैमा अनुरोध गर्दछु ।"Excuses...
11/09/2022

येहि आउँदो असोज ८ गते तछालादेवी क्लबको आयोजनामा ​​पहिलो रक्तदान कार्यक्रममा सहभागी हुन सबैमा अनुरोध गर्दछु ।
"Excuses never save a life, Blood donation does. Be a part of the Blood Donation campaign and do your part for the society"

Location: Sainbu,Bhanjyang
Date :2069/06/08

~लाः छकु वयका, समयबजि~ ❤️❤️संस्कृति जातिको पहिचान हो । प्रत्येक जातिको आ–आफ्नै मौलिक संस्कृति हुन्छ । संस्कृतिले विभिन्न...
09/09/2022

~लाः छकु वयका, समयबजि~ ❤️❤️

संस्कृति जातिको पहिचान हो । प्रत्येक जातिको आ–आफ्नै मौलिक संस्कृति हुन्छ । संस्कृतिले विभिन्न जातजाति, भाषाभाषी र धर्म आदिको विशेषतालाई चिनाउँछ । नेवा संस्कृतिमा निकै लोकप्रिय ‘समयबजि' लाई लिन सकिन्छ ।यंयापुन्हिका दिन पितृ तर्पणका कार्य सम्पन्नका लागि समयबजि दान दिने चलन छ ।

यंया पु्न्हिको दिनलाई स्थानीय नेवारहरु समयबजि पुन्हि पनि भन्ने गर्छन् । यो दिनमा घरघरमा समयबजि तयार गरी खाने र बाँड्ने गरिन्छ । यो दिनमा समूह मिलेर ला छकू वयक समबजि भन्दै टोलटोलमा समयबजि माग्ने चलन पनि रहेको छ । स्याःबजि (एक प्रकारको च्युरा), हाकु मुस्या (कालो भटमास), पालु कुचा (अदुवाको टुक्रा), छोयला र वो (बारा) को पञ्च तत्व स्वरुपको तान्त्रिक खानेकुरा हो समयबजि ।स्याःबजि भन्नाले आकाशको प्रतीक, हाकु मुस्या भन्नाले वायुको प्रतीक, अदुवाका टुक्रा तेजको प्रतीक, माछा । मासु जलको प्रतीक र बारा पृथ्वीको प्रतीकको रुपमा लिएका छन् ।
❤️

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Tachhaladevi Tole posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share