Bureaukhabar

Bureaukhabar Bureau Khabar is a genuine news broadcasting company trusted by millions of people around the globe.

निर्वाचन आयोगद्वारा फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक!
06/10/2025

निर्वाचन आयोगद्वारा फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक!

आज सोमबार ! भगवान श्री पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏Pic.
06/10/2025

आज सोमबार ! भगवान श्री पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏

Pic.

यातायात सुचारु गर्ने सम्बन्धी जिल्ला प्रशासन कार्यालय काठमाडौं को अनुरोध !
05/10/2025

यातायात सुचारु गर्ने सम्बन्धी जिल्ला प्रशासन कार्यालय काठमाडौं को अनुरोध !

इलाममा मृत्यु हुनेको सङ्ख्या २८ पुग्योः सशस्त्र प्रहरी बल।
05/10/2025

इलाममा मृत्यु हुनेको सङ्ख्या २८ पुग्योः सशस्त्र प्रहरी बल।

कोशी नदिको बहाव धेरै बढेपछि कोशी ब्यारेजबाट आवतजावत (Movements) बन्द भएको छ।
05/10/2025

कोशी नदिको बहाव धेरै बढेपछि कोशी ब्यारेजबाट आवतजावत (Movements) बन्द भएको छ।

पानीको बहाव बढेपछि कोशी व्यारेजका सबै ढोका खुल्ला गरिएका छन।🚨
05/10/2025

पानीको बहाव बढेपछि कोशी व्यारेजका सबै ढोका खुल्ला गरिएका छन।🚨

04/10/2025

Breaking! सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिन बिदा दिने निर्णय गरेको छ ।

काठमाणडाै भित्रिने र बाहिरिने सवारी साधन अावतजावत बन्द ।।।
04/10/2025

काठमाणडाै भित्रिने र बाहिरिने सवारी साधन अावतजावत बन्द ।।।

Happy Bijaya Dashami to All: आज दशैंको टिकाको शुभ साईत बिहान ११:५३ बजे पछि रहेको छ। ❤️
02/10/2025

Happy Bijaya Dashami to All: आज दशैंको टिकाको शुभ साईत बिहान ११:५३ बजे पछि रहेको छ। ❤️

काठमाडौंको टुँडिखेलमा आज दिउँसो नेपाली सेनाले फूलपाती बढाइँ समारोह–२०८२ आयोजना गर्दैछ। कार्यक्रममा सैनिक परेड, दुर्गा ना...
29/09/2025

काठमाडौंको टुँडिखेलमा आज दिउँसो नेपाली सेनाले फूलपाती बढाइँ समारोह–२०८२ आयोजना गर्दैछ। कार्यक्रममा सैनिक परेड, दुर्गा नाच, हेलिकप्टरमार्फत व्यानर प्रदर्शन र पुष्पवृष्टि हुनेछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा तोप र राइफलबाट बढाइँ गरिनेछ। गोरखाबाट ल्याइएको जमरा–फूलपाती हनुमानढोका दसैँघरमा भित्र्याएसँगै यो परम्परागत समारोह मनाइन्छ।

जनकपुरधामको राजदेवी मन्दिरमा फूलपाती भित्र्याइयोथपः https://bureaukhabar.com
29/09/2025

जनकपुरधामको राजदेवी मन्दिरमा फूलपाती भित्र्याइयो
थपः https://bureaukhabar.com

  मुख्य राजमार्ग अवरोध (मिति: २०८२।०६।१३ गते ०८:०० बजेसम्म)
29/09/2025

मुख्य राजमार्ग अवरोध (मिति: २०८२।०६।१३ गते ०८:०० बजेसम्म)

Address

Imadol
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Bureaukhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bureaukhabar:

Share