Kath Khabar काठ खबर

Kath Khabar काठ खबर A modern digital news portal based on pure journalism.

काठ खबर विशुद्ध पत्रकारिताको जगमा उभिएको, सहभागितामूलक एवं समावेशी लोकतन्त्रको जरोमा नित्य पानी हाल्ने, जनताको आवाजलाई प्रतिनिधित्व गर्ने आधुनिक डिजिटल पत्रिका हो ।

हाम्रा मुल सिद्धान्तहरु उच्च सम्पादकीय मूल्य, नैतिक पत्रकारिताका आधारभूत मान्यता र ३६० डिग्री कोणबाटै खुल्ला एवम् आलोचनात्मक चेत निर्माणमा आधारित रहेकाछन् । काठमाण्डौं उपत्यकाको खाल्डो, यसको वरिपरिको काठ क्षेत्र अनि नेपालका हरेक गाउँ–

गाउँसम्मका विषयवस्तुलाई निष्पक्ष ढंगले पाठकहरुमाझ पस्कनुलाई काठ खबरको पहिलो जिम्मेवारी मान्नेछौं ।

आज नेपाली सञ्चार माध्यमहरु लेफ्ट–राइट, कन्जरभेटिभ–लिवरल अनि पार्टीगतरुपमा छुट्ट्याउन मिल्ने धारहरुमा विभक्त भएका बेला हाम्रो एकमात्र उदेश्य निष्पक्षरुपमा प्रत्येक कोणको विचारलाई स्थान दिई समाजमा चेतनामूलक वहस सिर्जना गर्नु हो । यो दायित्व पुरा गर्नका निम्ती काठ खबरले व्यवसायिक पत्रकार एवम् विषयका विज्ञ सम्मिलित टिम निर्माण गरेको छ । वस्तुगत विश्लेषण, निष्पक्ष समाचार एवम् विचारोत्तेजक अभिव्यक्तिका निम्ती हाम्रो ढोका सदैव खुल्ला रहनेछ ।

'डार्क फाइल' रिपोर्टमा नक्कली अडियो रेकर्डिङ उपलब्ध गराएको आरोपमा सर्वोच्च अदालतले छ महिनाको जेल सजाय सुनाएका राजकुमार त...
21/07/2025

'डार्क फाइल' रिपोर्टमा नक्कली अडियो रेकर्डिङ उपलब्ध गराएको आरोपमा सर्वोच्च अदालतले छ महिनाको जेल सजाय सुनाएका राजकुमार तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतले अदालतको अवहेलनाको आरोपमा छ महिनाको जेल सजाय सुनाएपछि तिमिल्सिना अक्टोबर २०२४ देखि फरार थिए ।

ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
21/07/2025

ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

                           काठमाडौं, साउन ५ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी .....

पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
21/07/2025

पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना ...

श्रावणको पहिलो सोमबार आज ललितपुरको बंगलामुखीस्थित सर्वेश्वर महादेव मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरु ।
21/07/2025

श्रावणको पहिलो सोमबार आज ललितपुरको बंगलामुखीस्थित सर्वेश्वर महादेव मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरु ।

हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् ।https://www.kathkhabar.com/detail/30474
21/07/2025

हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् ।
https://www.kathkhabar.com/detail/30474

यस दिनमा शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा पूजाअर्चना गरिन्छ । हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई स....

चार प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना https://www.kathkhabar.com/detail/30473
21/07/2025

चार प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना
https://www.kathkhabar.com/detail/30473

                     काठमाडौं, साउन ५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्.....

साउदी अरबका राजकुमार अल वलीद बिन खालिद बिन तलाल अल सउदको शनिबार निधन भएको छ । उनी विगत २० वर्षदेखि कोमामा थिए ।
20/07/2025

साउदी अरबका राजकुमार अल वलीद बिन खालिद बिन तलाल अल सउदको शनिबार निधन भएको छ । उनी विगत २० वर्षदेखि कोमामा थिए ।

डाक्टरहरूले उनलाई चिकित्सकीय रूपमा अचेत र बेहोस अवस्था घोषित गरेका थिए । तर उनका पिता प्रिन्स खालिदले उपचार बन्द...

ललितपुर महानगरपालिकाका पुर्व नगर प्रमुख बुद्धिराज बजाचार्यको ललितपुर नख्खुस्थित विष्णुदेवि (यपा द्यः) मा अन्तिम संस्कार ...
20/07/2025

ललितपुर महानगरपालिकाका पुर्व नगर प्रमुख बुद्धिराज बजाचार्यको ललितपुर नख्खुस्थित विष्णुदेवि (यपा द्यः) मा अन्तिम संस्कार गरिएको छ ।

२०५४ मा एमालेबाट ललितपुरको नगरप्रमुख भएका बज्राचार्य २०३६ देखि २०३७ सालसम्मको ललितपुर उद्योग वाणिज्य सङ्घको उप...

मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै माथिबाट गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।
20/07/2025

मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै माथिबाट गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।

यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकोले बुझेर मात्रै सुरक्षित यात्रा गर्न सडक विभाग भरतपुरले अनुरोध गरेको छ ।

काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा  छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका ल...
20/07/2025

काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि भएकाे प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।
https://www.kathkhabar.com/detail/30469

आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य
20/07/2025

आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

                               काठमाडौं, साउन ४ । आज आइतबार बजारमा सुनको मूल्य बढेको छ ।

 आज मुख्य राजमार्गहरु कहाँ कहाँ छन् अवरुद्ध ?
20/07/2025


आज मुख्य राजमार्गहरु कहाँ कहाँ छन् अवरुद्ध ?

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Kath Khabar काठ खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kath Khabar काठ खबर:

Share