Kath Khabar काठ खबर

Kath Khabar काठ खबर A modern digital news portal based on pure journalism.

काठ खबर विशुद्ध पत्रकारिताको जगमा उभिएको, सहभागितामूलक एवं समावेशी लोकतन्त्रको जरोमा नित्य पानी हाल्ने, जनताको आवाजलाई प्रतिनिधित्व गर्ने आधुनिक डिजिटल पत्रिका हो ।

हाम्रा मुल सिद्धान्तहरु उच्च सम्पादकीय मूल्य, नैतिक पत्रकारिताका आधारभूत मान्यता र ३६० डिग्री कोणबाटै खुल्ला एवम् आलोचनात्मक चेत निर्माणमा आधारित रहेकाछन् । काठमाण्डौं उपत्यकाको खाल्डो, यसको वरिपरिको काठ क्षेत्र अनि नेपालका हरेक गाउँ–

गाउँसम्मका विषयवस्तुलाई निष्पक्ष ढंगले पाठकहरुमाझ पस्कनुलाई काठ खबरको पहिलो जिम्मेवारी मान्नेछौं ।

आज नेपाली सञ्चार माध्यमहरु लेफ्ट–राइट, कन्जरभेटिभ–लिवरल अनि पार्टीगतरुपमा छुट्ट्याउन मिल्ने धारहरुमा विभक्त भएका बेला हाम्रो एकमात्र उदेश्य निष्पक्षरुपमा प्रत्येक कोणको विचारलाई स्थान दिई समाजमा चेतनामूलक वहस सिर्जना गर्नु हो । यो दायित्व पुरा गर्नका निम्ती काठ खबरले व्यवसायिक पत्रकार एवम् विषयका विज्ञ सम्मिलित टिम निर्माण गरेको छ । वस्तुगत विश्लेषण, निष्पक्ष समाचार एवम् विचारोत्तेजक अभिव्यक्तिका निम्ती हाम्रो ढोका सदैव खुल्ला रहनेछ ।

आज मंसिर १४ गते आइतबारका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर
30/11/2025

आज मंसिर १४ गते आइतबारका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

आज मंसिर १३ गते शनिबारका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर
29/11/2025

आज मंसिर १३ गते शनिबारका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

एनपीएलमा आज भएको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई ३ विकेटले पारजित गरेको छ ।     तस्विरहरु : एनपीएल
28/11/2025

एनपीएलमा आज भएको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई ३ विकेटले पारजित गरेको छ ।

तस्विरहरु : एनपीएल

आज मंसिर १२ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर
28/11/2025

आज मंसिर १२ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

आज मंसिर ११ गते बिहिबारका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर
27/11/2025

आज मंसिर ११ गते बिहिबारका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज बुधबार विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुदैछ। खेल कीर्तिपुरस्थित...
26/11/2025

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज बुधबार विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ ।

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
26/11/2025

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

                                     सुर्खेत, मंसिर १० ।  १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चपुरी नगरपालिका-.....

तोलामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य
26/11/2025

तोलामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

                                काठमाडौं, मंसिर १० । आज बुधबार सुनको मूल्य बढेको छ ।

आज मंसिर १० गते बुधबारका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर
26/11/2025

आज मंसिर १० गते बुधबारका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

आज मंसिर ९ गते मंगलबारका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर
25/11/2025

आज मंसिर ९ गते मंगलबारका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

24/11/2025

जम्बुरीमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै सेन्ट जेभियर्स स्कुल गोदावरीका छात्रछात्राहरु
भारतको उत्तर प्रदेशस्थित वृन्दावनमा आइतबारदेखि सात दिने १९औँ राष्ट्रिय जम्बुरी सुरु भएको छ । जम्बुरी (Jamboree) सामान्यतया स्काउट र गाइडहरूको ठूलो राष्ट्रिय वा अन्तर्राष्ट्रिय सम्मेलन हो ।
देश–विदेशबाट करिब ३५,००० स्काउट र गाइड क्याडेटहरू एकैसाथ सहभागी हुने उक्त सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सेन्ट जेभियर्स स्कुल गोदावरीका स्काउटका छात्रछात्राहरुले भाग लिएका छन् । सम्मेलनमा भाग लिनकाे लागि मंसिर ६ गते उनीहरू त्यस तर्फ प्रस्थान गरेका थिए ।

जम्बुरीमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै सेन्ट जेभियर्स स्कुल गोदावरीका छात्रछात्राहरुभारतको उत्तर प्रदेशस्थित वृन्द...
24/11/2025

जम्बुरीमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै सेन्ट जेभियर्स स्कुल गोदावरीका छात्रछात्राहरु
भारतको उत्तर प्रदेशस्थित वृन्दावनमा आइतबारदेखि सात दिने १९औँ राष्ट्रिय जम्बुरी सुरु भएको छ । जम्बुरी (Jamboree) सामान्यतया स्काउट र गाइडहरूको ठूलो राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन हो ।
देश–विदेशबाट करिब ३५,००० स्काउट र गाइड क्याडेटहरू एकैसाथ सहभागी हुने उक्त सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सेन्ट जेभियर्स स्कुल गोदावरीका स्काउटका छात्रछात्राहरुले भाग लिएका छन् । सम्मेलनमा भाग लिनकाे लागि मंसिर ६ गते उनीहरू त्यस तर्फ प्रस्थान गरेका थिए ।

Address

Batukbhairav
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Kath Khabar काठ खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kath Khabar काठ खबर:

Share