22/08/2026
लघुबित्त तथा बैङ्क पीडित हरुलाई खाना ख्वाउदै नागरिक बचाउ महाअभियान बागमती अन्चलका संयोजक तेजिन्द्र रायामाझि ।
(बैङ्क तथा वित्तिय हरुले घर घरमा गएर टचर दिने , ऋण लिएकै भरमा घरजग्गा खाईदिने, जबरजस्ती कालोसुचि मा हाल्दिने, जबर्जसती चेक लिने र दुख र यातना दिने कार्य गरेको कारण महिनौ देखि ललितपुर को पुल्चोक अगाडि धर्नामा बस्दै आएका पीडित हरु