Nepali Post

Nepali Post This Is a Page for News Post.

https://merolagani.com/NewsDetail.aspx?newsID=101407
24/04/2024

https://merolagani.com/NewsDetail.aspx?newsID=101407

देब गुरागाँई वि.स.२०७८ भाद्र २ गते शेयरबजारको ईतिहासमै नेप्से परिसूचक सबैभन्दा उच्च विन्दु ३२ सय पुगेको दिन थियो.....

19/02/2024
मह जाेडी
06/12/2022

मह जाेडी

27/09/2022

📢📢भोट विक्रीका लागि खुल्ला टेन्डर आह्वान📢📢📢📢

एक भोट विक्रीमा छ
तिमीसगँ नोट छ
मसगँ भोट
हामी एक अर्कामा
तालमेल गरौं न हुन्न ?
तिमीलाई चुनाव जित्न
भोट झार्नु छ
मलाई जीवन जिउन,
रहर अनि भोक मार्नु छ
त्यसैले त विज्ञापन गरेको छु
मेरो एक भोट विक्रीमा छ ।
तिमी पार्टीको सिद्धान्तको कुरा नगर
म नैतिकताको कुरा छोड्छु
आज मैले परिवार धान्न
भोट बेचे
भोलि तिमीले देशको अर्थतन्त्र
धान्न भन्दै देश बेच्छौ
मलाई बाध्यता छ
तिमीलाई बहाना
तेसैले तिमी आदर्शको कुरा नगरिकन
भोट किन्न तर्फ लाग
मेरो एक भोट विक्रीमा छ
चुनाव प्रचारमा आउँदा
गाउँमा सिंहदरबार लिने सपना नदेखाउनु
जितेर रोजगार दिने सपना नदेखाउनु
म अचेल व्यावहारिक होइन
व्यापारीक हुँदै गएको छु
आफ्ना छाक टार्नको लागि
पैसा नै सबथोक हो भन्ने भएकोछु
यदि तिमीले
भोटको मुल्य बढाएछौ भने
काका र दाईलाई पनि भोट दिनु भनुला
राम्रालाई जिताउनु पर्छ भन्दै
तै चुप मै चुप बनुला
तिमी किन चिन्ता गर्छौ
धितो राखिदेउ बुढीको गहना र घर
पछि जति पनि लुट्न पाउछौ धन
डबल भएर फिर्ता आउँछ
इज्जत र स्वाभिमान

तिम्रो पार्टीको झण्डा बोक्छु
तिम्रै पक्षमा भाषण ठोक्छु
तिम्रै झोले कार्यकर्ता बन्छु
सबैलाई भोट दिन भन्छु
मेरो भोट किनिदेउ
मेरो एक भोट विक्रीमा छ ।
गरिबी घटाउने
तिम्रो चुनावको एजेन्डा होइन र ?
परेवालाई चारो जसरी
पैसा छरिदेउ
युवायुवतीलाई पासपोर्ट
चालीस काटेकालाई रक्सी भरिदेउ
मंसिर ४ नजिकिदै छ
मान्छे चिन्न तर्फ लाग
भोट किन्न तर्फ लाग
मेरो पनि एक भोट विक्रीमा छ।

स्राेत: सामाजिक सञ्जाल

तत्कालीन सभापति मदनबहादुर अमात्यको निगाहमा ललितपुर महानगरको नेतृत्वका लागि बक्सिस पाएका चिरीबाबु काँग्रेसको जिल्ला तहमै ...
26/03/2022

तत्कालीन सभापति मदनबहादुर अमात्यको निगाहमा ललितपुर महानगरको नेतृत्वका लागि बक्सिस पाएका चिरीबाबु काँग्रेसको जिल्ला तहमै अलोकप्रिय बन्दै

ललितपुर । स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा ललितपुरमा चुनावी सरगमी बढेको छ। देशको राजधानीसंगै जोडिएको ललि...

फेरि बढ्यो पेट्रोलकाे मूल्य निगमलाई ५ अर्वभन्दा माथि घाटा
17/03/2022

फेरि बढ्यो पेट्रोलकाे मूल्य निगमलाई ५ अर्वभन्दा माथि घाटा

काठमाडौं/ पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि भएकाे छ। नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेलमा ५ रुपैयाँल...

भाषणले मात्रै जनताको समस्या समाधान हुँदैन - मन्त्री श्रेष्ठ
15/03/2022

भाषणले मात्रै जनताको समस्या समाधान हुँदैन - मन्त्री श्रेष्ठ

काठमाडौं/भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका ....

मलेसियाको श्रम स्वीकृति खुला गर्ने निर्णय
13/03/2022

मलेसियाको श्रम स्वीकृति खुला गर्ने निर्णय

काठमाडौं/ सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन.....

यस बर्षको सात उत्कृष्ट नगरपालिका पुरस्कृत
13/03/2022

यस बर्षको सात उत्कृष्ट नगरपालिका पुरस्कृत

काठमाडौं/ नेपाल नगरपालिका संघले यस बर्षको मुल्याँङ्कनमा सफल भएका सात उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गरेको छ । स....

Address

Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Nepali Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Post:

Share