नयाँ पाटी/Naya pati

नयाँ पाटी/Naya pati always news

टिकटबाट उठ्ने ५०% रकम भुकम्प पिडितलाई सहयोग गर्ने: CAN has announced to give 50% of the ticket money to help the earthqu...
04/11/2023

टिकटबाट उठ्ने ५०% रकम भुकम्प पिडितलाई सहयोग गर्ने: CAN has announced to give 50% of the ticket money to help the earthquake victims from tomorrow's final match between Nepal and Oman.

जाजरकोट र रूकुममा भुकम्पबाट मृत्यु र घाईतेहरूको  तालिकाः नेपाल प्रहरी
04/11/2023

जाजरकोट र रूकुममा भुकम्पबाट मृत्यु र घाईतेहरूको तालिकाः नेपाल प्रहरी

कार्तिक १७ गते शुक्रबार राति ११:४८ बजे कर्णाली प्रदेशको जाजरकोट केन्द्र बिन्दु भएर ६.४ म्याग्निच्युडको भुकम्प गएको छ ।  ...
04/11/2023

कार्तिक १७ गते शुक्रबार राति ११:४८ बजे कर्णाली प्रदेशको जाजरकोट केन्द्र बिन्दु भएर ६.४ म्याग्निच्युडको भुकम्प गएको छ । भुकम्पले घर भत्किएर घाइते हुनुभएकी जाजरकोट नलगाड नगरपालिकाकी उप - प्रमुख सरिता सिंहको दुःखद निधन भएको छ!उपमेयर सरिता सिंहसहित दर्जन बढी व्यक्तिको मृत्यु भएको छ ।
उपमेयर सिंहसहित दर्जनौंको मृत्यु भएको र धेरै नागरिक घाइते भएको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले पुष्टि गर्नुभयो ।भुकम्पले भएको जनधनको क्षति प्रती दुख व्यक्त गर्दै पीडित परिवार जन प्रती सहानुभूति समवेदना प्रकट गर्दै सबै तहको सरकार , सम्बन्धित निकायले तत्काल उद्धार ,राहत एवं जनस्वास्थ्यको उचित ब्यवस्थापन गर्न अपील गरौं !

नेपाल आयल निगम
15/10/2023

नेपाल आयल निगम

दशै किनमेल को लागि असन जमल क्षेत्रमा भिडभाड।।
15/10/2023

दशै किनमेल को लागि असन जमल क्षेत्रमा भिडभाड।।

Dashain starts: Happy Ghatasthapana to all. ❤️  आज जमरा राख्ने शुभ साइत बिहान ११:२९ बजेलाई परेको छ!
15/10/2023

Dashain starts: Happy Ghatasthapana to all. ❤️

आज जमरा राख्ने शुभ साइत बिहान ११:२९ बजेलाई परेको छ!

चीनसँग सिमाना जोडिएको दोलखाको लप्ची–रामुदिङ नाका
03/10/2023

चीनसँग सिमाना जोडिएको दोलखाको लप्ची–रामुदिङ नाका

अभिनेता अनमोल केसीलाई प्रहरीले आजै छाड्ने भएको छ। उनलाई हाजिरी जमानीमा छाड्न लागिएको हो।।
01/10/2023

अभिनेता अनमोल केसीलाई प्रहरीले आजै छाड्ने भएको छ। उनलाई हाजिरी जमानीमा छाड्न लागिएको हो।।

मध्यपुर थिमि-५ चोडे टोलका बालराम श्रेष्ठले जिब्रो छेडाएका छन् । इन्द्रजात्राको भोलिपल्ट अर्थात् भाद्र शुक्ल पूर्णिमाको स...
30/09/2023

मध्यपुर थिमि-५ चोडे टोलका बालराम श्रेष्ठले जिब्रो छेडाएका छन् । इन्द्रजात्राको भोलिपल्ट अर्थात् भाद्र शुक्ल पूर्णिमाको साँझ जिब्रो उनले जिब्रो छेडाएका हुन् । श्रेष्ठले येँया पुन्हिको दिन शुक्रबार मध्यपुर थिमि दिगु भैरव मन्दिर परिसरमा जिब्रो छेडाएर विश्व सम्पदा सूचिमा रहेको श्री पशुपतिनाथ मन्दिरको परिक्रमा गरेका छन् ।

फिल्मको लेनदेनको विषयमा पक्राउ परेका अभिनेता अनमोल केसीको छातीमा समस्या देखिए पछि नर्भिक अस्पतालमा भर्ना भएका छन्।
30/09/2023

फिल्मको लेनदेनको विषयमा पक्राउ परेका अभिनेता अनमोल केसीको छातीमा समस्या देखिए पछि नर्भिक अस्पतालमा भर्ना भएका छन्।

फिल्म खेल्न भनेर पैसा लिएको तर पछि खेल्न नमानेको भन्दै अपराधिक विश्वासघातको कसुरमा अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ...
29/09/2023

फिल्म खेल्न भनेर पैसा लिएको तर पछि खेल्न नमानेको भन्दै अपराधिक विश्वासघातको कसुरमा अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ।

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when नयाँ पाटी/Naya pati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share