srb youth voice

Directions

srb youth voice This pages is for entertainment, social messenger, news and vlogs purposeयी पृष्ठहरू मनोरञ्जन, सामाजिक सन्देश, समाचार र भ्लग उद्देश्यका लागि हुन्.

13/10/2026

खरो र दरो आवजको खदेन्द्र ले दिय अडियो कान्डको इस्पस्टिकरण भिडियो पुरा सुन्नु हेर्नु आफ्नो प्रतिकृया राख्नु Balen Bikash Update Muna Shrestha Srb Zetly

12/10/2026

फेस्बुक चलार तपाइ पनि पैसा कमाउन चाहानुहुन्छ ok लेख्नुस

11/10/2026

भन कसरि आउछौ

11/10/2026

हेर्दा हेर्दै बुडि गन्ड्किले लग्यो पुल 🤔

10/10/2026

गरिबको दसै भाग 1

07/10/2026

के तपाइ पनि फेस्बुक टिक टक चलायर पैसा कमाउनि मन छ ? Balen Srb Zetly Bikash Update Muna Shrestha

05/10/2026

तपाइ पनि म जस्तै जिरो लेबल बाट काम सिकेर पैसा कमाउन इछ्या छ ?? आउनुस म सिकाउछु

पर्देसि लाइ दसै😥😥 1 मिनेट पडेर जानुस 🙏दसैँ आयो, तिहार आयो, माइतीको आँगन झलमल्ल भयो होला,तर मेरी आँखामा भने परदेशको अँध्य...
30/09/2026

पर्देसि लाइ दसै😥😥 1 मिनेट पडेर जानुस 🙏
दसैँ आयो, तिहार आयो, माइतीको आँगन झलमल्ल भयो होला,
तर मेरी आँखामा भने परदेशको अँध्यारो कोठा मात्रै छ।
आमा, तिम्रो हातको टीका र बुबाको आशीर्वाद सम्झिँदा आँखा रसाउँछन्,
दाजुभाइको हाँसो सम्झिँदा मुटु चुपचाप रोइरहन्छ।
घरमा दियो बल्दा मेरो भागको एउटा दियो पनि बालिदिनू है,
म टाढा भए पनि मेरो मन त्यही माइतीको आँगनमा छ।
कुनै दिन फर्केर आएँ भने अँगालो हालेर भन्नू—
“छोरी, यसपालि तिमीलाई कतै जान दिँदैनौँ।”
CoolBoyyyMuna ShresthaBikash Update

29/09/2026

तिमी टाढा भयौ, तर यादहरू टाढा हुन सकेनन्,
आँखाबाट आँसु झरे, तर मनका कुरा भन्न सकेनन्।
बिछोड त समयले लेखेको एउटा अधुरो कथा रहेछ,
तिमी बिना बाँच्न त सिकेँ, तर खुसी हुन सकेनँ।

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when srb youth voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share