Pampha Bhusal Supporters

Pampha Bhusal Supporters This is supporters page of MP Pampha Bhusal. We support all visionary leaders.
(1)

19/09/2024
16/06/2024

महान सहिद रीत बहादुर खड्काप्रती
हार्दिक श्रदासुमन l

नेपाली क्रिकेट टिमलाई बिजयको शुभकामना।
04/06/2024

नेपाली क्रिकेट टिमलाई बिजयको शुभकामना।

नेपाली क्रिकेट टिमलाई बिजयको शुभकामना व्यक्त गर्दछु l

१७औ गणतन्त्र  दिवसको सम्पूर्णमा हार्दिक शुभकामना l
28/05/2024

१७औ गणतन्त्र दिवसको सम्पूर्णमा हार्दिक शुभकामना l

नेपाली जनताको त्याग , तपस्या र बलिदानको तागतमा जनता सार्वभौम बनेको गणतन्त्र l १७औ गणतन्त्र दिवसको सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु l

हार्दिक श्रदासुमन 💐
26/05/2024

हार्दिक श्रदासुमन 💐

अमर सहिद कृष्णसेन ईच्छुक प्रति हार्दिक श्रद्धासुमन l

23/05/2024

बुद्ध जयन्तीको शुभकामना।

मे १ अर्थात श्रमिक दिवसको शुभकामना।
01/05/2024

मे १ अर्थात श्रमिक दिवसको शुभकामना।

मे १ अर्थात १३५औ अन्तराष्ट्रीय श्रमिक दिवसको अवसरमा नेपाल र संसारभरका सम्पूर्ण श्रमजीबी बर्गमा हार्दिक शुभकामना l

होलीको सम्पुर्णमा शुभकामना!
24/03/2024

होलीको सम्पुर्णमा शुभकामना!

फागु पुर्णीमा २०८० को सबैमा हार्दिक
शुभकामना l

हार्दिक श्रद्धाञ्जली।
26/02/2024

हार्दिक श्रद्धाञ्जली।

आज बलिदान दिवस lमहान जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल प्रति उच्च सम्मान सहित हार्दिक श्रद्धासुमन l

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Pampha Bhusal Supporters posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share