Sambhav Initiatives

Sambhav Initiatives सम्भावनालाई सफलतामा बदल्दै

🚀 युवा उद्यमीका लागि UDAAN Digital Entrepreneurship Bootcamp!यदि तपाईं १८–३५ वर्षका नेपाली युवा हुनुहुन्छ र नयाँ व्यवसाय...
15/08/2026

🚀 युवा उद्यमीका लागि UDAAN Digital Entrepreneurship Bootcamp!

यदि तपाईं १८–३५ वर्षका नेपाली युवा हुनुहुन्छ र नयाँ व्यवसायिक आइडिया, स्टार्टअप वा सञ्चालनमा रहेको उद्यमलाई अगाडि बढाउन चाहनुहुन्छ भने यो अवसर तपाईंका लागि हो।

✅ सातै प्रदेशबाट आवेदन
✅ सहभागिता पूर्ण रूपमा निःशुल्क
✅ व्यक्तिगत वा बढीमा ३ जनाको टिम
✅ प्रशिक्षण, मेन्टरसिप, नेटवर्किङ र इन्क्युबेसन
🏆 राष्ट्रिय स्तरका Top 3 विजेतालाई जनही रु. १ लाख Product Development Grant

📅 आवेदन अन्तिम मिति: 31 October 2026

स्टार्टअप सुरु गर्दै हुनुहुन्छ?सरकारको स्टार्टअप उद्यम कर्जा अन्तर्गत योजनाअनुसार २० लाखसम्म कर्जा र ३% वार्षिक ब्याजदरक...
13/08/2026

स्टार्टअप सुरु गर्दै हुनुहुन्छ?
सरकारको स्टार्टअप उद्यम कर्जा अन्तर्गत योजनाअनुसार २० लाखसम्म कर्जा र ३% वार्षिक ब्याजदरको अवसरबारे जानकारी लिनुहोस्।
थप जानकारी र आवेदनका लागि नजिकैको 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थासँग सम्पर्क गर्नुहोस्!
नोट: हामी कर्जा दिने निकाय होइनौँ।

नेपाल सरकारको सहुलियतपूर्ण क'र्जा कार्यक्रम अन्तर्गत कृषि तथा पशुपंक्षी क'र्जाबिस्तृत कमेन्टमा।
09/08/2026

नेपाल सरकारको सहुलियतपूर्ण क'र्जा कार्यक्रम अन्तर्गत कृषि तथा पशुपंक्षी क'र्जा
बिस्तृत कमेन्टमा।

महिलाहरुलाई 𝐒𝐚𝐡𝐚𝐫𝐚 𝐅𝐨𝐮𝐧𝐝𝐚𝐭𝐢𝐨𝐧 को नि:शुल्क तालिमहरु विस्तृत जानकारी कमेन्टमा।
08/08/2026

महिलाहरुलाई 𝐒𝐚𝐡𝐚𝐫𝐚 𝐅𝐨𝐮𝐧𝐝𝐚𝐭𝐢𝐨𝐧 को नि:शुल्क तालिमहरु
विस्तृत जानकारी कमेन्टमा।

तालिममा आ'वेदन दिने सम्पूर्ण जानकारी कमेन्टमा
08/08/2026

तालिममा आ'वेदन दिने सम्पूर्ण जानकारी कमेन्टमा

यो क'र्जा कार्यक्रममा महिलाले मात्र आवेदन दिन पाउँनेछन्
07/08/2026

यो क'र्जा कार्यक्रममा महिलाले मात्र आवेदन दिन पाउँनेछन्

आवेदन दिने प्रक्रियाबारे सम्पूर्ण जानकारी कमेन्टमा
07/08/2026

आवेदन दिने प्रक्रियाबारे सम्पूर्ण जानकारी कमेन्टमा

इच्छुकले सहभागि हुन सक्नुहुन्छ
07/08/2026

इच्छुकले सहभागि हुन सक्नुहुन्छ

रो'जगारी खोज्ने यी प्ले'टफर्महरु
07/08/2026

रो'जगारी खोज्ने यी प्ले'टफर्महरु

07/08/2026

उद्यम गर्दै वा गर्ने सोचमा हुनुहुन्छ ? यी हुन् सरकारका १० सहुलियतपूर्ण क'र्जा कार्यक्रम।
थप जानकारी र आवेदनका लागि: नजिकैको 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थासँग सम्पर्क गर्नुहोस्!
नोट : हामी कर्जा दिने निकाय होइनौ।

Address

Lalitpur
57200

Telephone

+9779814940099

Website

Alerts

Be the first to know and let us send you an email when Sambhav Initiatives posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share