Sansar's Online TV

Sansar's Online TV This is a Social Media Networking Channel as well as Social Media Agency named with Sansar's Online TV which has been newly started in Nepal.

It presents, provides and shows about Infotainment, Entertainment, News, Spiritual, Social, Sports,Technology etc

आदरणीय स्वतन्त्र संसार महर्जन ज्यु को जिबन सम्बन्धि लेखिएको अमुल्य किताब "झिरमा उनेको मान्छे" को  बिमोचन खोकना स्थित खोक...
19/10/2025

आदरणीय स्वतन्त्र संसार महर्जन ज्यु को जिबन सम्बन्धि लेखिएको अमुल्य किताब "झिरमा उनेको मान्छे" को बिमोचन खोकना स्थित खोकना पार्टी भेन्यु मा सप्पन्न भएको छ ।
Photo.....Bikram khadgi ( B.k photography)

19/10/2025
खाेकनाकाे संस्कृति जगेर्ना गर्न याेगदान दिई अाउनु भएका गिता नापित ब्रेन ट्युमर भई बिर अस्पतालमा उपचारकाे लागी यस श्री रु...
16/10/2025

खाेकनाकाे संस्कृति जगेर्ना गर्न याेगदान दिई अाउनु भएका गिता नापित ब्रेन ट्युमर भई बिर अस्पतालमा उपचारकाे लागी यस श्री रुद्रायणी जः गुठीलाई अार्थिक सहयाेगकाे लागि अनुराेध गर्नु भएकाेमा हामीले गुठियार तथा अन्य महानुभावहरु सँग प्रत्यक्ष तथा अनलाईन मार्फत अाज बिहान ८:१५ बजे सम्म उठेकाे रकम बिरामी गीता नापितकाे छाेरा लाई लपुमनपा २१ का वडा अध्यक्ष ज्युकाे राेहबरमा रु ६५,000/- हस्तान्तरण गरेका छाै । थप रकम उठेमा फेरी पनि उहाँहरुलाई प्रदान गर्ने नै छाै । उहाँकाे सफल उपचार हाेस भन्ने कामना गर्दछाैं । साथै सहयाेगी मित्रहरुलाई मुरी मुरी धन्यबाद ब्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयाेग गर्न सकाेस भन्ने कामना गर्दछाै ।

14/10/2025
05/10/2025

ललितपुर महानगरपालिका द्वारा उदार सामाग्री वितरण

Address

Khokana, Karyabinayak Marg
Lalitpur
44700

Telephone

+9779851083957

Website

Alerts

Be the first to know and let us send you an email when Sansar's Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sansar's Online TV:

Share