What Buddha Taught?

What Buddha Taught? “Let’s be ready for the essence of Buddha’s Teachings.”

09/10/2025

वयधम्मा सङ्खारा, अप्पमादेन सम्पादेथ
IMPERMANENT ARE ALL COMPOUNDED THINGS
WORK OUT YOUR OWN SALVATION WITH DILIGENCE

10/09/2025
10/09/2025
10/09/2025
जस्को रगतको बलमा सतामा पुग्यो ।जस्को कमाईलाई घोटेर उस्ले आफ्ना छोराछोरी देशविदेश घुम्न पठायो।आज तिनैको छोराछोरी हत्या गर...
09/09/2025

जस्को रगतको बलमा सतामा पुग्यो ।
जस्को कमाईलाई घोटेर उस्ले आफ्ना छोराछोरी देशविदेश घुम्न पठायो।

आज तिनैको छोराछोरी हत्या गर्ने यो सरकार अब नेपालीलाई किन चीहियो??
नेपाली कै कर बाट मोजमस्ति गर्ने अनि जनता कै बच्चा मार्ने यो बिवेकहिन पुलिस प्रशासन पनि अव के का लागी चाहियो।

नेपालका पुराना सबै पार्टिहरू खारेज हुनु पर्छ। बुढाखाडा पार्टिका दलाल हरू अब देश चलाउने नाममा जनता मार्ने विषालु सर्प भन्दा कम छैनन।

नया पुस्ताका जनताले राहत महशुस गराउने नया पार्टि जन्मनु पर्छ।अबको आनन्दोलन Gen Z ko भए पनि हामी सबैको ब्याक सपोर्ट हुने छ, हामी सधै हाम्रा बालबच्चाको साथमा छौ।

त पदको दुरूपयोग गर्ने सबै होशियार, तैले गरेको नरसंहारको वदला यौ पुस्ताले लिएरै छाडने छ।।

09/09/2025
09/09/2025
09/09/2025

Address

Lubhu
Lalitpur
44700

Telephone

+9779851032965

Website

Alerts

Be the first to know and let us send you an email when What Buddha Taught? posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to What Buddha Taught?:

Share

Category