25/09/2026
इन्द्रजात्राको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना।
परम्परा, संस्कृति र सम्पदाको संरक्षणसँगै हाम्रो मौलिक पहिचानलाई पुस्तौँपुस्तासम्म जीवित राखौँ।
इन्द्रजात्राको हार्दिक मंगलमय शुभकामना!
— Capital Media Group परिवार