Prime Mode

Prime Mode 🅿️®️hyme🎵💸

Do support and
Like,FOLLOW this Page🤞

20/09/2025

सर्व प्रथम जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

म केबल यति भन्न चाहान्छु कि ,
Be AWARE & Wake Up

सबै मिलेर सत्य तथ्य कुरा पत्ता लगाउ ,

एक अर्का सँग सहि जानकारी बाडौं र

के गर्ने ,
कसो गर्ने,

यसो गरेसी पछि यस्तो हुन्छ भनेर ,

राम्रो सँग सोच विचार पुर्याएर केही गर्नु होला,✅

विशेष कुरा ,

यदि तपाईलाई देशको मायाँ लाग्छ भने
• मान्छे को लइ लइ नपर्नुहोला
• आफु सतर्क र होसियार रहनुहोस्
• कसैको प्रति Doubt भयो भने
आफ्नो चिनेको साथी भाईलाई भन्नुहोस्
•बिगतमा भएका कुरालाई कसरी समाधान गर्ने भन्ने कुरामा
Action लिनु पर्ने जनाउदै छु

धन्यवाद 🙏
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵


Note; Real Gen Z army should have to start a secret Operation to reveal the Truth for our Mother Nation NEPAL🇳🇵

- Share Your Opinion (:Please...........

04/09/2025

❤️‍🩹

Address

Balkumari
Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when Prime Mode posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share