
22/09/2023
१० देखि १२ हजार मासिक पारिश्रमिक थाप्ने शिक्षक हुने निजि स्कुलका ...विद्यार्थीले A+ नतिजा ल्याउदा।
२५ देखि ३५ हजार मासिक पारिश्रमिक थाप्ने शिक्षक हुने सरकारी स्कुलका विद्यार्थीको C+ D+ E+ नतिजा किन आउँछ...?
शिक्षकका आन्दोलन सँगै यो प्रश्नको उत्तर आम नागरिकले खोज्न जरुरी छ।
शिक्षक आन्दोलनको शुभकामना ।।