Grabnews

Grabnews We are a common platform where untold stories are told. Join our Facebook Group for more discussions.
(1)

वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा वैदेशिक रोजगार क्षेत्रका विभिन्न नीतिगत सुधारको माग गर्दै नेपाल व...
07/08/2026

वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा

वैदेशिक रोजगार क्षेत्रका विभिन्न नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आजैदेखि लागू हुने गरी १५ बुँदे माग राखेर वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको छ ।
सङ्घले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी देशको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान गरीरहेको क्षेत्रमा नीतिगत जटिलता, अव्यावहारिक व्यवस्था र समयसापेक्ष सुधार नहुँदा यो क्षेत्रका समस्या समाधान हुन नसकेको कारण म्यानपावरले कामदार पठाउन बन्द गरेको अध्यक्ष डिकबहादुर खत्रीले जानकारी गराउनुभयो ।

06/08/2026

राष्ट्रिय सभा (एक्काइसौँ अधिवेशन) बैठक - ३६, मिति २०८३ साल साउन २१ गते

04/08/2026

प्रतिनिधि सभा बैठक, २०८३ साउन १९ गते, मंगलबार दिनको १:०० बजे।

02/08/2026

OBITUARY

30/07/2026

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा देशवासीका नाममा सन्देश

सुनसरीमा भएको धनजनको क्षति पछि हाल तराईका अन्य जिल्लाहरुमा समेत फैलिएको आक्रोशबाट मुलुकको शान्ति सुव्यवस्थामा परेको खलल ...
30/07/2026

सुनसरीमा भएको धनजनको क्षति पछि हाल तराईका अन्य जिल्लाहरुमा समेत फैलिएको आक्रोशबाट मुलुकको शान्ति सुव्यवस्थामा परेको खलल प्रति चिन्ता व्यक्त गर्दै पुर्व राजाबाट सद्भाव संदेश जारी

30/07/2026

प्रतिनिधि सभा बैठक, २०८३ साउन १४ गते, बिहीबार बिहान ११:०० बजे

प्रधानमन्त्री कार्यालयको प्रेश विज्ञप्ती :नेपाली समाजले सदियौँदेखि अवलम्बन गरेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक ...
28/07/2026

प्रधानमन्त्री कार्यालयको प्रेश विज्ञप्ती :
नेपाली समाजले सदियौँदेखि अवलम्बन गरेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न सम्बद्ध पक्षहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ।PMO Nepal

प्रेस काउन्सिल नेपालले आज विज्ञप्ती जारी गर्दै कुनै पनि बहानामा राजनीतिक, धार्मिक वा सामाजिक ध्रुवीकरणको माध्यम नबनाई शा...
28/07/2026

प्रेस काउन्सिल नेपालले आज विज्ञप्ती जारी गर्दै कुनै पनि बहानामा राजनीतिक, धार्मिक वा सामाजिक ध्रुवीकरणको माध्यम नबनाई शान्ति, सामाजिक सद्भाव र जिम्मेवार भई समाचार, सामग्री प्रकाशन, प्रसारण गर्न सम्पूर्ण सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सर्वसाधारणमा हार्दिक अनुरोध गरेको छ ।

ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि नेपाली फोटो पत्रकारका तीन तस्बिर छनोट
27/07/2026

ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि नेपाली फोटो पत्रकारका तीन तस्बिर छनोट

Address

Jhamsikhel
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Grabnews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Grabnews:

Shortcuts

Share