Routine Of Nuwakot Banda

Routine Of Nuwakot Banda Our effort is to inform about holiday, banda (not to promote) by which no one will face inconvenience that day and also post information, quotes, Meme etc.

14/08/2022

नुवाकोटमा फोहोर फाल्नु काठमाडौँको अधिकार हो 👇️👇️

१. काठमाडौँमा फोहोर हुन्छ, नुवाकोटमा हुँदैन !
२. काठमाडौँमा फोहोर गन्हाउँछ, नुवाकोटमा गन्हाउँदैन !
३. काठमाडौँमा वातावरण सफा चाहिन्छ, नुवाकोटमा चाहिँदैन !
४. काठमाडौँमा फोहोरले महामारी ल्याउँछ, नुवाकोटमा ल्याउँदैन !
५. काठमाडौँमा फोहोर फालेर समृद्धि देखिन्छ, नुवाकोटमा फोहोर हालेर विकास देखिन्छ ।
६. काठमाडौँ फोहोर फालेर सफा हुन्छ, नुवाकोट फोहोर पालेर सफा हुन्छ ।
७. काठमाडौँमा फोहोर हुनु अपराध हो, नुवाकोटमा फोहर फाल्नु अधिकार हो !
८. काठमाडौँमा आन्दोलन हुन्छ, नुवाकोटमा आन्दोलन हुन हुँदैन !
९. काठमाडौँमा ७ दिन फोहर राख्न हुँदैन, नुवाकोटमा १७ वर्ष थुप्रो लगाउन हुन्छ !
१०. काठमाडौँमा धनीहरू बस्छन् , नुवाकोटमा गरिबहरू बस्छन् !
११. काठमाडौँमा सरकार छ, मन्त्री छन्, नुवाकोटमा सरकार र मन्त्री छैनन् !
१२. काठमाडौँमा पत्रकार र मिडिया छ, नुवाकोटमा पत्रकार र मिडिया छैन ।
१३. काठमाडौँमा विज्ञ बुद्धिजीवी छन्, नुवाकोटमा विज्ञ बुद्धिजीवी छैनन् !
१४. काठमाडौँमा मानव अधिकार चाहिन्छ, नुवाकोटमा मानव अधिकार चाहिँदैन ।
१५. काठमाडौँमा विकास हुन फोहोर चाहिँदैन, नुवाकोटमा समृद्धि आउन फोहोर चाहिन्छ ।
१६. काठमाडौँ सत्तामा बलशाली छ, नुवाकोट निमुखाहरूको गाउँ हो ।

त्यसैले नुवाकोटमा फोहोर फाल्नु पर्छ रे, आखिर मान्छे सबै एकै हो फरक किन हो ?

06/08/2022

बेलकोटगढी नगरपालिका 5 को अत्यन्त जरुरी सुचना !!!

जेष्ठ नागरिक, जेष्ठ नागरिक दालित , एकल / विधुवा महिला, पुर्ण अशक्त अपाङ्गता भएका ब्यक्ति अति अशक्त अपाङ्गता भएका ब्यक्ति र बाल संरक्षण भत्ता पाउने लाभग्राहीहरु का लागि मिति २०७९/४/२२ गते आइतबारका दिन वडा कार्यलयमा भता बाडिने व्यहोरा यसै सुचना मार्फत जानकारि गरिन्छ ।

नोट . अनिवार्य आफ्नो परिचय खुल्ने कागजात साथ मा ल्याउनु हाेला ।
Madan Bhujel

05/08/2022

Address

Khumaltar
Lalitpur

Telephone

+9779818676198

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Nuwakot Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Nuwakot Banda:

Share