NEB Nepal Post

NEB Nepal Post We are Registered News Media to deliver Educational and Current News Affairs.
(4)

16/09/2025

We are From Valmiki Ashram (वाल्मीकि आश्रम) | Chitwan, Nepal 🇳🇵

ताप्लेजुङको पाथीभरा माता ले सबै को रक्षा गरुन् ।❤️🙏
16/09/2025

ताप्लेजुङको पाथीभरा माता ले सबै को रक्षा गरुन् ।❤️🙏

अनावश्यक सरकारी कार्यालय हट्ने भएका छन वा गाभिने छन।😮
16/09/2025

अनावश्यक सरकारी कार्यालय हट्ने भएका छन वा गाभिने छन।😮

Heart Breaking: भर्खरै १२ कक्षा उत्तीर्ण गरेकी विदेश जाने तयारीमा रहेकी १९ वर्षीया निकिता गौतमकाे Gen-Z आ!न्दोलनको दोश्र...
16/09/2025

Heart Breaking: भर्खरै १२ कक्षा उत्तीर्ण गरेकी विदेश जाने तयारीमा रहेकी १९ वर्षीया निकिता गौतमकाे Gen-Z आ!न्दोलनको दोश्रो दिन आफू बस्ने घरको छतमा बसेर आ!न्दोलन हेरिरहँदा छतमै प्रहरीको गो**ली आएर लागेर मृ!त्यु भएको छ। 😢💔

अबदेखि E-7 Visa मार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन्। 😲
16/09/2025

अबदेखि E-7 Visa मार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन्। 😲

16/09/2025

Breaking: NEB has published the exam schedule of Grade 12's re-exam, on Ashoj 7 & 8, 2082.

Details in the comment.

"मलाई १ लाख भन्दा धेरै फोन आयो,... विदेशीले टेक ओभर गर्ने अवस्था छ.. नेताहरुको भागाभाग छ.. अब को आउने त... भनेर यत्रो मा...
16/09/2025

"मलाई १ लाख भन्दा धेरै फोन आयो,... विदेशीले टेक ओभर गर्ने अवस्था छ.. नेताहरुको भागाभाग छ.. अब को आउने त... भनेर यत्रो मान्छेले भनिसके पछि मलाई , म त यो देश बनाउन आको मान्छे जस्तो लाग्यो! "... भन्दै धुरु धुरु रोएँ हर्क साम्पाङ ।

हेटौंडाको चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, चार जना घाइते ।
16/09/2025

हेटौंडाको चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, चार जना घाइते ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूको संख्या ११ जनाभन्दा बढी नबनाउने र कुनै पार्टीसंग जोडिएका व्यक्तिलाई मन्त्री नब...
16/09/2025

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूको संख्या ११ जनाभन्दा बढी नबनाउने र कुनै पार्टीसंग जोडिएका व्यक्तिलाई मन्त्री नबनाउने बताउनु भएको छ ।

B***n Shah to Harka Sampang ❤️🙏
16/09/2025

B***n Shah to Harka Sampang ❤️🙏

16/09/2025

NEB board Class 12 ko re-exam ko meeting aaja chaldai xa.
Baluka sama decision aauxa!

16/09/2025

SEE ko re-exam ko result Dashain Agadi aauna bhaya ko xa!

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when NEB Nepal Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share