Depth Khabar

Depth Khabar खबरको जानकारी गहिराइमा ।

एनपीएल फाइनलका दिन कीर्तिपुर मैदान बाहिर नेपालको राष्ट्रिय झण्डा बिक्री गर्दै एक वृद्ध । उहाँलाई क्रिकेट त्यति धेरै थाहा...
21/12/2024

एनपीएल फाइनलका दिन कीर्तिपुर मैदान बाहिर नेपालको राष्ट्रिय झण्डा बिक्री गर्दै एक वृद्ध । उहाँलाई क्रिकेट त्यति धेरै थाहा छैन । तर एनपीएलले यो 'रोजगारी' दिएको छ ।

एनपीएलका खेलको टिकटमा त्रिविका विद्यार्थीलाई ५०% छुट
29/11/2024

एनपीएलका खेलको टिकटमा त्रिविका विद्यार्थीलाई ५०% छुट

25/11/2024

NPL का खेल हेर्न रु. ३०० देखि ८,२४० तिर्नुपर्ने !

तपाईंले समर्थन गर्नुभएको टिमको कहिले खेल छ ? हेर्नुस् है !
18/11/2024

तपाईंले समर्थन गर्नुभएको टिमको कहिले खेल छ ? हेर्नुस् है !

18/11/2024

NPL को खेल तालिका सार्वजनिक पहिलो खेल Biratnagar Kings र Janakpur Bolts बीच हुने

Cricket
15/11/2024

Cricket

🚨 Big News! 🚨

The biggest cricketing action is about to unfold right in front of you! 📺
We’re thrilled to announce Star Sports as the Official Broadcast Partner of the Nepal Premier League! 🏏

Catch every moment of the Festival of Himalayas LIVE! 🔴⛰

|

कर्णाली याक्सले भारतका शिखर धवनलाई नेपाल प्रिमियर लिगका लागि आफ्नो टिममा भित्र्याएको छ । अपुष्ट समाचार अनुसार उनलाई १ कर...
14/11/2024

कर्णाली याक्सले भारतका शिखर धवनलाई नेपाल प्रिमियर लिगका लागि आफ्नो टिममा भित्र्याएको छ । अपुष्ट समाचार अनुसार उनलाई १ करोड भारतीय रुपैयाँमा कर्णालीले अनुबन्ध गरेको हो ।

धवनले भारतका लागि ३४ टेस्ट, १६७ ओडिआई र ६८ टि २० खेल खेलेका छन् । उनले आईपीएलमा २२१ इनिङ खेल्दै ६७६९ रन बनाएका छन् ।

01/11/2024

नेपालले ६ विकेटले इङ्ग्ल्यान्डलाई पराजित गरेको छ ।

01/11/2024

HongKong Sixes
नेपाल जित नजिक !

30/10/2024
लिग २ मा जित बिर्सन लागेको नेपालले शानदार जित निकालेको छ । १०औं खेलमा नेपालले सक्टल्याण्डमाथि ५ विकेटको जित हात पारेको ह...
30/10/2024

लिग २ मा जित बिर्सन लागेको नेपालले शानदार जित निकालेको छ । १०औं खेलमा नेपालले सक्टल्याण्डमाथि ५ विकेटको जित हात पारेको हो । १५५ रनको सामान्य लक्ष्य नेपालले १२१ बल बाँकी छँदै भट्टाएको हो ।

Wickets for Nepal vs ScotlandSandeep Lamichhane - 3Karan KC - 2Sompal Kami - 2Gulsan Jha - 2Aarif Sheikh - 1
29/10/2024

Wickets for Nepal vs Scotland
Sandeep Lamichhane - 3
Karan KC - 2
Sompal Kami - 2
Gulsan Jha - 2
Aarif Sheikh - 1

Address

Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Depth Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Depth Khabar:

Share